दरबन्दी विवरण लुकाउने, नयाँ स्थायी शिक्षक आउनुभन्दा केही समय अघि शिक्षक दरबन्दी साटफेर गर्ने जस्ता गलत परम्परा रोक्न शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जिल्लाभर खाली भएका शिक्षकको दरबन्दी विवरण...
सिन्धुपाल्चोकको जुगलका १२ महिला र दाङका एक पुरुष सहित १३ जनाले पूर्वको ताप्लेजुङबाट संसारकै लामो र अग्लो पदमार्गहरू मध्येको एक ‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रा सुरु गरेका छन्।
यसअघि जारी भएका अन्य आन्दोलनका कार्यक्रमलाई यथावत् राख्दै मुम्कुमलुङ ताङ्सेःप चुम्भो र मुम्कुमलुङ अन्तरदलीय संघर्ष समितिले कोशी प्रदेशमा चैत ४ गते गर्ने भनेको यातायात बन्द कार्यक्रमलाई स्थगन गरेको छ।