ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ‘एकघर,एकधारा’अभियान सञ्चालनमा ल्याइएको छ। पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रम अन्तरगत ‘एकघर,एकधारा’अभियान सुरु गरिएको हो।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ‘घ’वर्गका निर्माण व्यवसायी दर्ता गर्न कम्तिमा तीनवटा निर्माण उपकरण आफ्नै स्वामित्वमा रहेको हुनुपर्ने गरी निर्माण व्यवसायी इजाजतपत्र सम्वन्धी कार्यविधि कार्यान्व...
कृषि व्यवसाय प्रवर्द्धन गर्न कोशी प्रदेश सरकारले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउन कृषि कर्जामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था छनौट गरी सम्झौता गरेको छ ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा चैत ५ देखि कोशी प्रदेश,ताप्लेजुङ जिल्ला र पाथीभरा याङवरक गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।