खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
मेहेलेको एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति
समाज
Clock २७ फागुन २०८१ | १ मिनेट पाठ
मेहेलेको एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति
ताप्लेजुङको सिदिङ्गा गाउँपालिका-६ मेहेलेमा एक घरमा आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन भएको छ।
Whatsapp
पाथीभरा क्याम्पसमा सहमतिमै स्ववियुको नेतृत्व चयन गर्ने तयारी
शिक्षा
Clock २७ फागुन २०८१ | १ मिनेट पाठ
पाथीभरा क्याम्पसमा सहमतिमै स्ववियुको नेतृत्व चयन गर्ने तयारी
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा निर्वाचनका लागि दर्ता भएका विद्यार्थी संगठनबीच सहमतिमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयन हुने लगभग निश्चित भएको छ।
Whatsapp
म्याद गुज्रिएका सामान बिक्री गर्नेलाई जरिवाना, पाथीभराको कडा नियम
समाज
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
म्याद गुज्रिएका सामान बिक्री गर्नेलाई जरिवाना, पाथीभराको कडा नियम
पालिकाले कार्यविधि नै बनाएर म्याद गुज्रिएका सामान बिक्रीवितरण गर्ने व्यवसायीलाई पहिलो पटक ३ हजार रुपैयाँ जरिवाना लिई यस्तो कार्य नदोहोर्‍याउन सचेत गराउने निर्णय गरेको छ।
Whatsapp
तेस्रो चरणको मुक्कुमलुङ संरक्षण आन्दोलन घोषणा
समाज
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
तेस्रो चरणको मुक्कुमलुङ संरक्षण आन्दोलन घोषणा
मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
Whatsapp
मदन भण्डारी सडकका लागि रकम विनियोजन गर्न मन्त्रीलाई सांसदको पत्र
राजनीति
Clock २६ फागुन २०८१ | १ मिनेट पाठ
मदन भण्डारी सडकका लागि रकम विनियोजन गर्न मन्त्रीलाई सांसदको पत्र
उक्त भेटमा मन्त्री दाहालले मदन भण्डारी सडकमार्गको स्तरोन्नति गर्ने विषयमा आफूले प्राथमिकताका साथ काम गर्ने आश्वासन दिएको भट्टराईका स्वकीय सचिव सन्तोष मादेनले जानकारी दिए। 
Whatsapp
माथिल्लो तमोर आयोजना सञ्चालनका क्रममा सर्वपक्षीय भेलाबाट ७ बुँदे सहमति
अर्थ
Clock २६ फागुन २०८१ | ३ मिनेट पाठ
माथिल्लो तमोर आयोजना सञ्चालनका क्रममा सर्वपक्षीय भेलाबाट ७ बुँदे सहमति
स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको नेपालकै सबैभन्दा ठूलो २८५ मेगावाट क्षमताको माथिल्लो तमोर आयोजना सञ्चालनका सन्दर्भमा सर्वपक्षीय भेलाबाट ७ बुँदे सहमति बनेको छ।
Whatsapp
ताप्लेजुङमा सवारीको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ
समाज
Clock २५ फागुन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा सवारीको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ
सडकमा केदेमको शव क्षतविक्षत अवस्थामा भेटिएपछि प्रहरीले सवारीको ठक्करबाट उनको मृत्यु भएको आशंकामा दोभानबाट घटनास्थलबाट गएका सवारीमाथि निगरानी राखी अनुसन्धान गरेको थियो ।
Whatsapp
स्थानीयद्वारा संकलित ६९ हजार रकम आगलागी पीडितलाई हस्तान्तरण
समाज
Clock २५ फागुन २०८१ | १ मिनेट पाठ
स्थानीयद्वारा संकलित ६९ हजार रकम आगलागी पीडितलाई हस्तान्तरण
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बु ओलकका आगलागी पीडित युवराज तामाङलाई स्थानीयले आफैँ संकलन गरेर ६८ हजार बढी रकम हस्तान्तरण गरेका छन्।
Whatsapp
ग्याल्पो ल्होसारको अवसरमा ताप्लेजुङमा सद्भाव र्‍याली
समाज
Clock २४ फागुन २०८१ | २ मिनेट पाठ
ग्याल्पो ल्होसारको अवसरमा ताप्लेजुङमा सद्भाव र्‍याली
ताप्लेजुङमा २१५२औं ग्याल्पो ल्होसारको अवसरमा विभिन्न संघसंस्थाको अगुवाइमा सद्भाव र्‍याली निकालिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस