ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीमा स्थापना भएको पर्यटन प्रहरी हेल्प डेस्कले गत साउन पहिलो सातादेखि फागुन अन्तिम सातासम्ममा १ लाख २५ हजार बढी दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेको अभि...
कार्यक्रम कार्यान्वयनका लागि विद्यार्थी उद्यमी क्लव निर्माण गरिने भएको छ । क्लवमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी लक्षित वर्गमा समेटिने छन् । विद्यार्थी उद्यमी क्लव १५ सदस्यीय हुने छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार अन्दाजी १७-१८ वर्षीय युवा मृत अवस्थामा भेटिएका हुन्।
विद्यालयमा ३ सय भन्दा बढी विद्यार्थी बिरामी परेपछि त्रिभुवन मावि र जनज्योति विद्यालयको पठनपाठन बन्द गरिएको छ। स्वास्थ्य कार्यालयले आवश्यक सतर्कता अपनाउन अभिभावकहरूलाई आग्रह गरेको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ स्थित तेल्लोक स्पोर्टिङले चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला सञ्चालनका क्रममा क्लबमा करिब तीन लाख रुपैयाँ बचत गर्न सफल भएको छ।
‘नो केबलकार’ पक्षसँग वार्ताका लागि सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृह सहसचिव प्रेमप्रसाद भट्टराईले संघीय सांसद र गृहमन्त्रीको छलफलको अपडेटका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि पत्र लेख्ने...