खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
पाथीभरा केबलकार विवाद: ‘नो केबलकार’ पक्षका १८ जना अझै प्रहरी नियन्त्रणमा
समाज
Clock १६ फागुन २०८१ | १ मिनेट पाठ
पाथीभरा केबलकार विवाद: ‘नो केबलकार’ पक्षका १८ जना अझै प्रहरी नियन्त्रणमा
ताप्लेजुङ प्रहरीले फागुन १० गते साँझ फुङलिङको वीरेन्द्र चोकमा भएको घटना पछि ‘हुलदङ्गा र आपराधिक उपद्रव’गरेको अभियोगमा ‘नो केबलकार’पक्षका १८ जना नियन्त्रणमा रहेको बताएको छ ।
Whatsapp
आठराई त्रिबेणीले निःशुल्क रुपमा रेबिज विरुद्धको खोप लगाउने
स्वास्थ्य
Clock १६ फागुन २०८१ | १ मिनेट पाठ
आठराई त्रिबेणीले निःशुल्क रुपमा रेबिज विरुद्धको खोप लगाउने
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले निःशुल्क रुपमा रेबिज विरुद्धको खोप लगाउने भएको छ।
Whatsapp
ताप्लेजुङको सिदिङ्वामा सत्र सय कृषक घर पहिचान
समाज
Clock १६ फागुन २०८१ | २ मिनेट पाठ
ताप्लेजुङको सिदिङ्वामा सत्र सय कृषक घर पहिचान
सिदिङ्वा गाउँपालिकाका कृषि विकास शाखा प्रमुख विकास थेवेका अनुसार पहिलो चरणमा १ हजार ७ सय किसान सूचीकरण भएका छन् ।
Whatsapp
राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर काबेली
अर्थ
Clock १५ फागुन २०८१ | १ मिनेट पाठ
राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर काबेली
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा निर्माण भएको १२ मेगावाट क्षमताको सुपर काबेली खोला जलविद्युत आयोजनाको बिद्युत बिहीबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
Whatsapp
हाङपाङको एक घरमा आगलागी
समाज
Clock १५ फागुन २०८१ | १ मिनेट पाठ
हाङपाङको एक घरमा आगलागी
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङ (साविक हाङपाङ–२) मा एक घर जल्दा ८ लाख मूल्य बराबरको क्षति भएको छ ।
Whatsapp
पाथीभरा केबलकार विवादबारे सांसदसँग छलफल गर्दै गृहमन्त्री
राजनीति
Clock १५ फागुन २०८१ | १ मिनेट पाठ
पाथीभरा केबलकार विवादबारे सांसदसँग छलफल गर्दै गृहमन्त्री
पाथीभरा केबलकार विवाद बारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् ।
Whatsapp
छैटौँ सावादिन च्यालेञ्ज कप फागुन २६ बाट
खेल
Clock १४ फागुन २०८१ | १ मिनेट पाठ
छैटौँ सावादिन च्यालेञ्ज कप फागुन २६ बाट
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिनस्थित बिसिएस मेमोरियल युवा क्लबले छैटौँ सावादिन च्यालेञ्ज कप २०८१ सञ्चालन गर्ने भएको छ ।
Whatsapp
आन्दोलरत पक्षलाई वार्तामा बोलाउन सरकारी टोलीले बिहीबार औपचारिक पत्र लेख्ने
समाज
Clock १४ फागुन २०८१ | २ मिनेट पाठ
आन्दोलरत पक्षलाई वार्तामा बोलाउन सरकारी टोलीले बिहीबार औपचारिक पत्र लेख्ने
पाथीभरा केबलकार विवादको विषयमा वार्ता गर्न सरकारद्वारा गठित समितिले बिहीबार औपचारिक पत्र लेखेर आन्दोलनरत पक्षलाई वार्तामा सामेल हुन आग्रह गर्ने भएको छ।
Whatsapp
सेनाको दुर्गादल गुल्मद्वारा चण्डेश्वर धाम सिद्धिडाँडामा सलामी अर्पण (तस्बिरहरू)
समाज
Clock १४ फागुन २०८१ | १ मिनेट पाठ
सेनाको दुर्गादल गुल्मद्वारा चण्डेश्वर धाम सिद्धिडाँडामा सलामी अर्पण (तस्बिरहरू)
महाशिवरात्रि तथा २६२ औं सेना दिवसका अवसरमा ताप्लेजुङस्थित नेपाली सेनाको दुर्गादल गुल्मले बुधबार चण्डेश्वर धाम सिद्धिडाँडा पुगेर सलामी अर्पण गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस