खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङ प्रशासनले हटायो निषेधाज्ञा
समाज
Clock १३ फागुन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङ प्रशासनले हटायो निषेधाज्ञा
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।
Whatsapp
आठराई त्रिबेणीमा वडादेखि पालिकासम्मको खेल संरचना बनाइने
खेल
Clock १३ फागुन २०८१ | ३ मिनेट पाठ
आठराई त्रिबेणीमा वडादेखि पालिकासम्मको खेल संरचना बनाइने
पालिका क्षेत्रमा भएका खेल प्रतिभाको पहिचान तथा खेल क्षेत्रलाई एकीकृत तथा व्यवस्थित गर्न ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले वडा स्तरसम्म खेलकुद समिति गठन गर्ने प्रावधान ल्याएको छ।
Whatsapp
पाथीभरा केबलकार विवादः सरकारबाट वार्ता आह्वानपछि आन्दोलनरत पक्ष आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा
समाज
Clock १३ फागुन २०८१ | १ मिनेट पाठ
पाथीभरा केबलकार विवादः सरकारबाट वार्ता आह्वानपछि आन्दोलनरत पक्ष आफ्नो धारणा सार्...
सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य स्थगन गरी वार्ताका लागि आवह्वान गरेपछि आन्दोलनरत पक्षले केहीबेरमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
Whatsapp
सरकारले भन्यो: केबलकार निर्माण हाललाई स्थगित गर्न इच्छुक छाैं, वार्तामा आउनुस्
राजनीति
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
सरकारले भन्यो: केबलकार निर्माण हाललाई स्थगित गर्न इच्छुक छाैं, वार्तामा आउनुस्
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाबारे उत्पन्न विवाद समाधान गर्न सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।
Whatsapp
मामाङ्खे–याङपाङ सडक कालोपत्रेको काम सुरु
समाज
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
मामाङ्खे–याङपाङ सडक कालोपत्रेको काम सुरु
सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले मामाङ्खेको खाक्सेवादेखि सडक कालोपत्रे गर्ने कार्य सुरु भएको जानकारी दिए ।
Whatsapp
पाथीभरा केवलकार विवाद : पक्राउ परेका १५ जनालाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति
अपराध
Clock ११ फागुन २०८१ | २ मिनेट पाठ
पाथीभरा केवलकार विवाद : पक्राउ परेका १५ जनालाई थप सात दिन हिरासतमा राख्न अदालतका...
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदंगा गर्न नहुने तथा सोही संहिताको दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान सुरु भएको हो ।
Whatsapp
शनिबार साँझ वीरेन्द्र चोकमा भएको घटना दुःखद् : ताप्लेजुङ उद्योग वाणिज्य संघ
समाज
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
शनिबार साँझ वीरेन्द्र चोकमा भएको घटना दुःखद् : ताप्लेजुङ उद्योग वाणिज्य संघ
अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूले आइतवार विज्ञप्ति जारी गर्दै विरोध गर्ने क्रममा उद्योगी व्यवसायीको घरमा मसाल फाल्ने कार्य निन्दनीय भएको बताएका हुन् ।
Whatsapp
केवलकार विवाद: प्रहरी भन्छ- १५ जना नियन्त्रणमा, आन्दोलनरत पक्षको दाबी- ३० भन्दा बढी पक्राउ
राजनीति
Clock ११ फागुन २०८१ | २ मिनेट पाठ
केवलकार विवाद: प्रहरी भन्छ- १५ जना नियन्त्रणमा, आन्दोलनरत पक्षको दाबी- ३० भन्दा...
ताप्लेजुङमा केवलकार निर्माणविरुद्ध आन्दोलनरत पक्षले ३० भन्दा बढी आफ्ना कार्यकर्ता पक्राउ परेको दाबी गरेका छन् भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले १५ जना मात्र नियन्त्रणमा रहेको बताएको छ।
Whatsapp
पाथीभरा केबलकार विवाद : कम्तीमा २४ जना घाइते, १५ पक्राउ
समाज
Clock ११ फागुन २०८१ | २ मिनेट पाठ
पाथीभरा केबलकार विवाद : कम्तीमा २४ जना घाइते, १५ पक्राउ
फुङलिङमा शनिबार साँझ सुरक्षाकर्मी र नो केबलकार पक्षबीच भएको झडपमा दुवैतर्फ गरी कम्तीमा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला बाहिर रेफर गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस