रोहित राई रोहित राई
सुनसरी क्षेत्र नं १ को मतगणना सुरु
समाज
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
सुनसरी क्षेत्र नं १ को मतगणना सुरु
सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि तीन घण्टा ढिला गरि ४ बजेदेखि गणना कार्य सुरु भएको हो।
Whatsapp
सुनसरी क्षेत्र नं १ को मतगणना १ बजेदेखि सुरु हुने
राजनीति
Clock ०५ मंसिर २०७९ | २ मिनेट पाठ
सुनसरी क्षेत्र नं १ को मतगणना १ बजेदेखि सुरु हुने
धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं प्रतिनिधिहरुको सर्वपक्षीय छलफलले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।
Whatsapp
मतदान गर्दै मेयर हर्क साम्पाङले भने, धरानको लागि असल अभिभावक प्राप्त होस्
राजनीति
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
मतदान गर्दै मेयर हर्क साम्पाङले भने, धरानको लागि असल अभिभावक प्राप्त होस्
मेयर साम्पाङले कुनै पनि मत बदर नहोस् भन्ने पनि कामना गरेका छन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने,‘आफ्नो मताधिकार प्रयोग गर्न पाउनु ठुलो कुरा हो। सबैले आफुलाई मन पर्ने उम्मेद्वार च...
Whatsapp
१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता यो गठबन्धन हो: दाहाल
राजनीति
Clock ३० कार्तिक २०७९ | ३ मिनेट पाठ
१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता यो गठबन्धन हो: दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता अहिलेको गठबन्धन भएको बताएका छन्।
Whatsapp
सुनसरी १: अशोक राईलाई एमालेको भर, एमालेकै डर
राजनीति
Clock २९ कार्तिक २०७९ | ६ मिनेट पाठ
सुनसरी १: अशोक राईलाई एमालेको भर, एमालेकै डर
२०४६ सालको राजनीतिक परिवर्तन पछि भएको सबै निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट कम्युनिष्ट उम्मेद्वारले जितेका छन्।
Whatsapp
अशोक राईलाई भोट माग्दै ओलीले भने: कोशीकाे पानी ल्याएर धरानलाई खुवाउछौं
राजनीति
Clock २५ कार्तिक २०७९ | २ मिनेट पाठ
अशोक राईलाई भोट माग्दै ओलीले भने: कोशीकाे पानी ल्याएर धरानलाई खुवाउछौं
ओलीले पछिल्लो समय धरानले बाटो विराएको, अलमलिएको जस्तो देखिएको भन्दै पार्टीहरुको योगदान र इतिहास धरानले विर्सन खोजेको हो कि भन्दै प्रश्न पनि तेस्र्याए। उनले भने,‘धरान ऐतिहासिक ठाउँ हो।
Whatsapp
भ्रष्टचारीहरुमाथि डोजर चलाउन मन छ: राजेन्द्र लिङ्देन
राजनीति
Clock २४ कार्तिक २०७९ | १ मिनेट पाठ
भ्रष्टचारीहरुमाथि डोजर चलाउन मन छ: राजेन्द्र लिङ्देन
उनले आफु एक रुपैया पनि भ्रष्टचार नगर्ने प्रतिवद्धतामा अडिग रहेको र व्यवहारमा नै उतारेको दाबी गर्दै भ्रष्टचार गर्नेहरुमाथि डोजर चलाउन मन भएको बताए।
Whatsapp
मेयर हर्क साम्पाङको खानेपानी मिशनः भालुखोलाको पानी पनि ल्याउन सफल
राजनीति
Clock १५ कार्तिक २०७९ | ३ मिनेट पाठ
मेयर हर्क साम्पाङको खानेपानी मिशनः भालुखोलाको पानी पनि ल्याउन सफल
शिवजट्टा झरनाको मुहानबाट पानी ल्याउन खोजेपनि स्थानीय उपभोक्ताहरुले आफ्नो मुहान पर्ने भन्दै विरोध जनाएपछि मेयर साम्पाङले भालुखोलाबाट पानी ल्याउने योजना अघि बढाएका थिए। अहिले भालुखोलाको सबैभन्दा तल्लो भ...
Whatsapp
सुनसरी १: एमालेका बागी उम्मेद्वार मेन्याङ्बोलाई पार्टीबाट निष्काशन
राजनीति
Clock १५ कार्तिक २०७९ | २ मिनेट पाठ
सुनसरी १: एमालेका बागी उम्मेद्वार मेन्याङ्बोलाई पार्टीबाट निष्काशन
एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेद्वारी दिएकोले पार्टी विधानको धारा ८१ को उपधारा १ वमोजिम पार्टी सदस्यताबाट निष्काशन गरेको जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस