निर्वाचन अधिकृतको कार्यालय धरानले बिहिबार साँझ ६ बजेसम्म २७ हजार ९७८ मतगणनाको नतिजा सार्वजनिक गर्दा रास्वपका उम्मेदवार गोमा तामाङ (सरिन)ले एमाले–जसपाका उम्मेदवार अशोककुमार राईलाई ६९५ मतले पछि पारेका छ...
धरान ८ स्थित सभागृहमा भइरहेको ६ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार अशोक राई (अविरल) ले अग्रता लिएका छन्। उनले १७४ मत प्राप्त गरेका छन्।