कला, साहित्य र विविध सँस्कृतियुक्त सहर हो, धरान। यहाँ गीत, संगीत र कला साहित्यका गतिविधिहरु नियमित भइरहन्छन्। कला, साहित्यको सहर भनेर परिचय बनाएको धरानमा अहिलेसम्म एउटा पनि सुविधाजनक थिएटर हल (नाटक घर...
निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्यो। यो बीचमा धरानले एक कार्यवाहकसहित तीन प्रमुखको नेतृत्व पायो तर नगरवासीले चुनावी प्रतिबद्धता जसरी पानी पाउन सकेनन् ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आआफ्नो चुनावी रणनीति बनाउन जुटेका छन्। स
नेकपा एमाले धरान उपमहानगर कमिटीलेआगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयर र उपमेयरको उम्मेदवार बन्न आकांक्षी रहेकाहरुको नाम सिफारिस गरेको छ।
प्रतिष्ठानको सेवा खस्कदै गएको, बेथिती र अनियमितता व्याप्त भएको र सर्वसाधारण विरामीहरुले सास्ती खेप्नु परेको भन्दै युवाहरुले ४ दिनदेखि स्वतस्फुर्त प्रदर्शन तथा धर्ना दिएका हुन्।