रोहित राई रोहित राई
धरानमा गठबन्धनबाट मेयरमा किसोर राई, उपमेयरमा अइन्द्र बेघाकाे उम्मेदवारी
राजनीति
Clock १२ वैशाख २०७९ | ३ मिनेट पाठ
धरानमा गठबन्धनबाट मेयरमा किसोर राई, उपमेयरमा अइन्द्र बेघाकाे उम्मेदवारी
धरान उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट किसोर राई र उपमेयरमा अइन्द्र बिक्रम बेघाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
Whatsapp
मिटर ब्याजीको घर खानतलासी, निराश भई सप्तरी फर्किए पीडितहरू
अर्थ
Clock १० वैशाख २०७९ | ३ मिनेट पाठ
मिटर ब्याजीको घर खानतलासी, निराश भई सप्तरी फर्किए पीडितहरू
ऋण चुक्ता गरेपनि मिटर ब्याजी साहु रामदेव साहु तेलीलाई खोज्दै धरान आएका ७ जना पीडितहरु शनिबार केही आशावादी बने। पीडितहरु आफैले ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको पत्र ल्याएको र अघिल्लो दिन दिनभर...
Whatsapp
एमालेबाट धरान ४ मा वडाध्यक्ष जितेका राई एकीकृत समाजवादीमा प्रवेश
राजनीति
Clock १० वैशाख २०७९ | १ मिनेट पाठ
एमालेबाट धरान ४ मा वडाध्यक्ष जितेका राई एकीकृत समाजवादीमा प्रवेश
२०७४ सालमा नेकपा एमालेबाट धरान वडा नं ४ को वडाध्यक्षमा निवार्चित मानबहादुर राईले पार्टी छोडेका छन्।
Whatsapp
धरानमा गठबन्धनबाट बाहिरियो जसपा, तीन दलले गरे वडा सदस्यहरुको पनि भागबन्डा
राजनीति
Clock १० वैशाख २०७९ | २ मिनेट पाठ
धरानमा गठबन्धनबाट बाहिरियो जसपा, तीन दलले गरे वडा सदस्यहरुको पनि भागबन्डा
कांग्रेस कार्यकर्ताहरुको चर्को असन्तुष्टीका बीच धरानमा चार दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ।
Whatsapp
धरानका जनप्रतिनिधिहरु धमाधम राजीनामा दिँदै
राजनीति
Clock १० वैशाख २०७९ | २ मिनेट पाठ
धरानका जनप्रतिनिधिहरु धमाधम राजीनामा दिँदै
स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु वैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा धरानका जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन्।
Whatsapp
पैसा र जग्गा दुबै डुबेपछि पीडक खोज्दै पीडितहरु धरानमा
अर्थ
Clock ०९ वैशाख २०७९ | ३ मिनेट पाठ
पैसा र जग्गा दुबै डुबेपछि पीडक खोज्दै पीडितहरु धरानमा
सप्तरी जिल्लाको खडग नगरपालिका ६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रोसेस झञ्झटिलो हुने भएपछि उनी गाउँकै पैसा लगानीगर्ने महाजन खडग नगरपालिका ७ का रामदेव साहु तेलीलाई भेटे।
Whatsapp
पत्रकार सम्मेलनमै कांग्रेस कार्यकर्ताद्वारा विरोध, वडाको भागवण्डामा असन्तुष्टी
राजनीति
Clock ०८ वैशाख २०७९ | २ मिनेट पाठ
पत्रकार सम्मेलनमै कांग्रेस कार्यकर्ताद्वारा विरोध, वडाको भागवण्डामा असन्तुष्टी
धरानमा सत्तारुढ चार दलीय गठबन्धनले गरेको भागवण्डाप्रति नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखिएको छ।
Whatsapp
राप्रपा धरानको मेयर र उपमेयरमा सर्वसम्मत उम्मेदवार चयन
राजनीति
Clock ०६ वैशाख २०७९ | १ मिनेट पाठ
राप्रपा धरानको मेयर र उपमेयरमा सर्वसम्मत उम्मेदवार चयन
आज (मंगलबार) बसेको बैठकले मेयरमा नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा धरान उपमहानगर अध्यक्ष नविन पराजुलीले जानकारी दिए।
Whatsapp
धरानको मेयरमा कांग्रेसबाट ९ जना र उपमेयरमा १० जना सिफारिस
राजनीति
Clock ०६ वैशाख २०७९ | २ मिनेट पाठ
धरानको मेयरमा कांग्रेसबाट ९ जना र उपमेयरमा १० जना सिफारिस
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस धरान उपमहानगर समितिले मेयरमा ९ जना र उपमेयरमा १० जना उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस