सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई काम गर्न रोक लगाएर स्वास्थ्य मन्त्रालयका बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई पठाए पनि उनले कसरी काम अघि बढाउने भन्ने अलमल छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई काम गर्न नदिई गैरकानूनी रुपमा स्वास्थ्य मन्त्रालयबाट कर्मचारी पठाउने सरकारको निर्णयप्रति नेकपा एमालेले विरोध जनाएको छ।
सरकारले वैधानिकरुपमा पदाधिकारी नहटाई स्वास्थ्य मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयबाट पदाधिकारीको काम गर्ने गरी कर्मचारी खटाउने निर्णयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्योल सिर्जना भ...
सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विवादित पदाधिकारीलाई काम नगर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानमा पत्र पठाउँदै पुस ३० गतेको मन्त्रिपरिषद् बैठकको...
महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा भूमाफियालाई हड्प्न नदिन धरानमा मौन जुलुस निकालिएको छ। नागरिक अगुवाहरूले गठन गरी क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा धरानमा मौन जुलुस निकालिएको हो...