रोहित राई रोहित राई
धरानमा मिसावट गरिएको सत्रसय किलो बेसार नष्ट
समाज
Clock ११ असोज २०८० | २ मिनेट पाठ
धरानमा मिसावट गरिएको सत्रसय किलो बेसार नष्ट
कुटानी पिसानी मिलमा मिसावट गरेर पिस्न लागेको र बिक्रीको लागि तयारी अवस्थामा रहेको बेसार नष्ट गरिएको छ।
Whatsapp
वीपीका चिकित्सक आकस्मिक सेवा छाडेर आन्दोलनमा, ओपिडी काउन्टरसमेत बन्द
स्वास्थ्य
Clock १० असोज २०८० | १ मिनेट पाठ
वीपीका चिकित्सक आकस्मिक सेवा छाडेर आन्दोलनमा, ओपिडी काउन्टरसमेत बन्द
चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कारबाही गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सहरुले आन्दोलन गरेका छन्।
Whatsapp
जग्गाको किचलोले स्मार्ट बसपार्कको काम प्रभावित
समाज
Clock ०९ असोज २०८० | ४ मिनेट पाठ
जग्गाको किचलोले स्मार्ट बसपार्कको काम प्रभावित
धरान-८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजना क्षेत्रमा निर्माणाधीन स्मार्ट बसपार्कविरुद्ध एकपछि अर्को मुद्दा परेपछि निर्माण कार्य प्रभावित बनेको छ।
Whatsapp
अर्बौं रकम डुब्न नदिन बराहका पीडितहरु आफै अग्रसर
समाज
Clock ३० भदौ २०८० | ४ मिनेट पाठ
अर्बौं रकम डुब्न नदिन बराहका पीडितहरु आफै अग्रसर
बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीका पीडितहरुले आफ्नो वचत तथा लगानीको रकम डुब्न नदिन नयाँ कम्पनी दर्ता गरेर संस्था सञ्चालनमा ल्याउने विकल्पमा अघि बढेका छन्।
Whatsapp
ग्याङ फाइटपछि तीन टोलको संयुक्त बैठक, प्रहरीले सुरक्षा निगरानी बढाउन माग
समाज
Clock २९ भदौ २०८० | २ मिनेट पाठ
ग्याङ फाइटपछि तीन टोलको संयुक्त बैठक, प्रहरीले सुरक्षा निगरानी बढाउन माग
धरान १५ मा दुई टोलका युवाहरूबिच ग्याङ फाइट र उपमेयरको घरमा ढुंगामुढाको घटनाले असुरक्षित महसुस गरेका स्थानीयबासीहरुले टोलमा प्रहरीको सुरक्षा गस्ती बढाउन माग गरेका छन्।
Whatsapp
ग्याङ फाइटपछि उपमेयरका भाईसहित ८ पक्राउ, एक जना गम्भीर घाइते
समाज
Clock २७ भदौ २०८० | २ मिनेट पाठ
ग्याङ फाइटपछि उपमेयरका भाईसहित ८ पक्राउ, एक जना गम्भीर घाइते
हिजो (मंगलबार) दुई समुह बीच ग्याँङ फाइट भएको थियो। उक्त घटनामा उपमेयर बेघाका भाई सामान्य घाइते भएका थिए भने अर्को समुहका सन्देश राई गम्भीर घाइते भएका थिए।
Whatsapp
सहमति पछि वीपी प्रतिष्ठानको आन्दोलन स्थगित
स्वास्थ्य
Clock २५ भदौ २०८० | ३ मिनेट पाठ
सहमति पछि वीपी प्रतिष्ठानको आन्दोलन स्थगित
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक र आन्दोलनको तयारी गरिरहेका कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै सहमति गरेको छ।
Whatsapp
सर्दु जलाधारको जग्गा सिमांकन गर्न माग गर्दै मन्त्री राईलाई ज्ञापन
समाज
Clock २५ भदौ २०८० | ३ मिनेट पाठ
सर्दु जलाधारको जग्गा सिमांकन गर्न माग गर्दै मन्त्री राईलाई ज्ञापन
सर्दु जलाधार क्षेत्रमा नपर्ने बाँझगरा ९ क, घोपा ७ घ र ङ का जग्गाहरु पनि रोक्का भएर पीडित बनेका धरानका स्थानीयबासीहरुले सिमांकन गर्न माग गरेका छन्।
Whatsapp
एमाले पहिचान विरोधी होइन: नेम्बाङ
राजनीति
Clock २३ भदौ २०८० | २ मिनेट पाठ
एमाले पहिचान विरोधी होइन: नेम्बाङ
नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता सुवासचन्द्र नेम्बाङले नेकपा एमाले पहिचान विरोधी पार्टी नभएको दाबी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस