जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दशैंमा पाहुना आएका ३ जनासहित ६ जनाको मृत्यु भएको हो। डिएसपी दिपककुमार रायका अनुसार राती करिब १२ बजेतिर पहिरो गएको थियो।
आज दिउँसो साइत अनुसार हर्षबढाईकासाथ फूलपाती भित्र्याइएको हो। दन्तकालीबाट गाजाबाजासहित गएको टोलीले पिण्डेश्वर मन्दिर क्षेत्रबाट डोलीसहित फूलपाती ल्याएर दन्तकाली मन्दिरमा विधिपूर्वक भित्र्याएको हो।
उनी अपहरणमा परेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर करिब १० घण्टा पछि बालकलाई सकुशल उद्धार गरि नेपाल ल्याएको सुनसरीका प्रहरी प्रमुख एसपी स...
विज्ञप्ती जारी गर्दै आफु एमालेमा नरहेको प्रष्टीकरण दिएपनि माओवादी नेताहरु नै उनी नेकपा विभाजनपछि रामबहादुर थापा बादलसँगै एमालेमा गएको बताउँछन्। उनलाई जिल्ला संयोजक बनाएकोमा सुनसरीमा माओवादी केन्द्रभित...