सरकारले जलाधार क्षेत्र संरक्षण गर्न सट्टा भर्ना दिएर वस्ती स्थानान्तरण गरे पनि लगत कट्टा नगर्दा सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिकै नाममा छ र अतिक्रमण भएर किनबेच पनि भइसकेको छ।
धरानमा पनि साहसिक पर्यटनका पारखीहरु बढ्दो छ। यहाँ पछिल्लो वर्षहरुमा पोखरापछि व्यवसायिकरुपमा प्याराग्लाइडिङ शुरुवात भइसकेको छ भने धरानतर्फ पर्ने भेडेटारमा जिपलाइन पनि सञ्चालनमा छ
वर्षायाममा आउने बाढीले हुने क्षतिबाट जोगाउन तटबन्ध निर्माण गर्ने र करिडोर पनि बनाएर पर्यटकीयस्थल बनाउने लक्ष्यका साथ धरानमा सर्दु करिडोर निर्माण सुरु भएको छ।
धरानको महत्वकांक्षी योजना रहेको करिडोरको शनिबार १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले शिलान्यास गरेका छन्। सुनसरी क्षेत्र नं १(ख) मा पर्ने सर्दु करिडोर मुख्यमन्त्री आचार्यको निर्वाचन क्षेत्र पनि...