रोहित राई रोहित राई
धरानमा स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई जरिवाना
स्वास्थ्य
Clock २६ असोज २०७७ | १ मिनेट पाठ
धरानमा स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई जरिवाना
कोरोना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको धरानमा भोली मंगलबारदेखि स्वास्थ्य प्रोटोकल पालनाबारे अनुगमन गरिने भएको छ।
Whatsapp
वीपीको कोभिड अस्पतालको भेन्टिलेटर ३ महिनामै बिग्रियो
स्वास्थ्य
Clock २३ असोज २०७७ | २ मिनेट पाठ
वीपीको कोभिड अस्पतालको भेन्टिलेटर ३ महिनामै बिग्रियो
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पताल सञ्चालन भएको ३ महिना पनि नबित्दै अधिकांश भेन्टिलेटरहरु बिग्रिएको छ।
Whatsapp
संक्रमण बढेपछि धरान उपमहानगरपालिका एक साता बन्द हुने
समाज
Clock २१ असोज २०७७ | २ मिनेट पाठ
संक्रमण बढेपछि धरान उपमहानगरपालिका एक साता बन्द हुने
कर्मचारी र जनप्रतिनिधिहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका र सबै वडा कार्यालयहरु एक सातालाई बन्द गरिने भएको छ।
Whatsapp
डा.केसीको समर्थनमा वीपीमा ओपिडी बहिष्कार
स्वास्थ्य
Clock २१ असोज २०७७ | १ मिनेट पाठ
डा.केसीको समर्थनमा वीपीमा ओपिडी बहिष्कार
अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलनमा उत्रिएका छन्।
Whatsapp
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य उपसमितिद्वारा प्रदेश १ मा कोभिडको अनुगमन
स्वास्थ्य
Clock १६ असोज २०७७ | ३ मिनेट पाठ
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य उपसमितिद्वारा प्रदेश १ मा कोभिडको अनुगमन
संघीय संसद प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिले कोभिड १९ सम्बन्धी अनुगमन गर्न गठन गरेको उपसमितिले प्रदेश १ मा अनुगमन तथा सरोकारवालाहरुसँग छलफल गरेको छ।
Whatsapp
कोरोनाका कारण धरान उपमहानगरपालिकाको सेवा प्रभावित
समाज
Clock १५ असोज २०७७ | २ मिनेट पाठ
कोरोनाका कारण धरान उपमहानगरपालिकाको सेवा प्रभावित
धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिन थालेपछि सेवा प्रवाह प्रभावित भएको छ।
Whatsapp
वीपीमा सप्तरीका कोरोना संक्रमितको मृत्यु
समाज
Clock १४ असोज २०७७ | १ मिनेट पाठ
वीपीमा सप्तरीका कोरोना संक्रमितको मृत्यु
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।
Whatsapp
पर्यटन बोर्डको प्रदेश नं १ कार्यालय धरानमा स्थापना गरिने
समाज
Clock ०९ असोज २०७७ | २ मिनेट पाठ
पर्यटन बोर्डको प्रदेश नं १ कार्यालय धरानमा स्थापना गरिने
नेपाल पर्यटन बोर्डले प्रदेश नं १ को कार्यालय धरानमा स्थापना गर्ने भएको छ।
Whatsapp
वीपी प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
समाज
Clock ०९ असोज २०७७ | १ मिनेट पाठ
वीपी प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस