रोहित राई रोहित राई
पहिलो चौमासिकको अन्त्यमा मात्र धरानको दररेट निर्धारण
अर्थ
Clock ०५ कार्तिक २०७७ | ३ मिनेट पाठ
पहिलो चौमासिकको अन्त्यमा मात्र धरानको दररेट निर्धारण
आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा मात्र धरान उपमहानगरपालिकाले निर्माण सामग्रीहरुको दररेट निर्धारण गरेको छ। झण्डैं दुई महिनापछि आज(बुधबार) बसेको नगर कार्यपालिका बैठकले दररेट निर्धारण गरेको हो।
Whatsapp
धरानमा थप एक कोरोना संक्रमितको निधन
समाज
Clock ०४ कार्तिक २०७७ | १ मिनेट पाठ
धरानमा थप एक कोरोना संक्रमितको निधन
धरानमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरानका आज थप एक जना कोरोना संक्रमितको निधन भएको हो।
Whatsapp
आइतबारदेखि सुनसरीमा जोरविजोर प्रणाली लागू हुने
समाज
Clock ०१ कार्तिक २०७७ | २ मिनेट पाठ
आइतबारदेखि सुनसरीमा जोरविजोर प्रणाली लागू हुने
आइतबारदेखि सुनसरी जिल्लामा छोटो दूरीको यात्रुवाहक सवारीसाधनहरु जोरविजोर प्रणाली लागू हुने भएको छ।
Whatsapp
वीपीमा उपचारको क्रममा २ कोरोना संक्रमितको मृत्यु
समाज
Clock ०१ कार्तिक २०७७ | १ मिनेट पाठ
वीपीमा उपचारको क्रममा २ कोरोना संक्रमितको मृत्यु
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Whatsapp
पर्यटकीयस्थल भेडेटारमा स्काईवाक निर्माण हुने, व्यवसायी उत्साहित
अर्थ
Clock ३० असोज २०७७ | ३ मिनेट पाठ
पर्यटकीयस्थल भेडेटारमा स्काईवाक निर्माण हुने, व्यवसायी उत्साहित
कोरोना महामारीले समग्र पर्यटन क्षेत्र थला परेको बेला प्रदेश १ कै प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा भने करोडौं लगानीमा स्काईवाक परियोजना निर्माण हुने भएको छ।
Whatsapp
चाडपर्व लक्षित गरेर सुनसरीमा निषेधाज्ञा जारी
समाज
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
चाडपर्व लक्षित गरेर सुनसरीमा निषेधाज्ञा जारी
कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ।
Whatsapp
सामान्य अक्सिजन बेड पनि नपाएर घरमै ज्यान गुमाउँदै कोरोना संक्रमित
स्वास्थ्य
Clock २९ असोज २०७७ | ४ मिनेट पाठ
सामान्य अक्सिजन बेड पनि नपाएर घरमै ज्यान गुमाउँदै कोरोना संक्रमित
तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय व्यक्ति होम आइसोलेसनमा रहेका थिए। हिजो दिउँसो भने उनलाई श्वास लिन गाह्रो भयो।
Whatsapp
मेडिकलमा विकृतिः लाइसेन्स नभएका व्यक्तिले औषधि बिक्री गर्दे
स्वास्थ्य
Clock २८ असोज २०७७ | ४ मिनेट पाठ
मेडिकलमा विकृतिः लाइसेन्स नभएका व्यक्तिले औषधि बिक्री गर्दे
औषधि व्यवस्था विभाग विराटनगरको टोली बुधबार धरान १८ स्थित प्रनित फार्मेसीमा पुग्दा एक युवा औषधि बिक्री गरिरहेका थिए ।
Whatsapp
होम आइसोलेसनमा बसेकासहित तीन जना कोरोना संक्रमितको मृत्यु
समाज
Clock २८ असोज २०७७ | १ मिनेट पाठ
होम आइसोलेसनमा बसेकासहित तीन जना कोरोना संक्रमितको मृत्यु
होम आइसोलेसनमा बसेका धरानका एक कोरोना संक्रमितसहित ३ जनाको मृत्यु भएको छ। धरान १५ देवकोटा चोकमा ६१ वर्षीय वृद्धको आज बिहान करिब साढे ६ बजे घरमा नै मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस