साविक विष्णुपादुका गाविस २०७० सालमा धरान उपमहानगरपालिकामा गाँभियो । गाउँबाट एकैपटक उपमहानगरबासी भए पनि विष्णुपादुकाका जनताको अवस्थामा भने खासै परिवर्तन आउन सकेन ।
जिल्ला प्रशासन कार्यालय इनरुवामा शुक्रबार भएको सर्वपक्षीय बैठकले इनरुवा बजार क्षेत्रलाई पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले समुदायमा थप संक्रमण फैलन नदिन...
मांसाहारी प्रजातिको यो माछा ठुलो परिमाणमा सुनसरी प्रहरीले इनरुवाबाट पक्राउ गरेपछि भन्सार कार्यालयको वदमासी खुलेको हो । सुनसरी प्रहरीका अनुसार भारतबाट ल्याइएको ५ हजार किलोभन्दा बढी मुंग्री माछासहित एक...
बिहिबार प्रतिष्ठानमा एक समारोहबीच डा.रेग्मीले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै प्रतिष्ठानको उर्जा अडिट गरेर वैकल्पिक उर्जा प्रयोग गर्ने पहिलो निर्णय गरेका छन् । रजिष्ट्रार रेग्मीले प्रत...
वर्षाको समय त्यसै पनि पर्यटनको लागि अफ सिजन हो । त्यसमाथि कोभिड १९ को महामारी र लकडाउनले गर्दा झण्डै ४ महिनादेखि नेपालको पनि पर्यटन क्षेत्र ठप्प छ । लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि अफ सिजनलाई अप सि...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति महोत्तरी जिल्लाको महोत्तसरी गाउँपालिका ३ का ६० वर्षीय वृद्ध हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको रजिष्ट्रार पदमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा.रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त...