गत बैशाख १४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ अस्पताल सुरु भएको घोषणा गरेको थियो । सोही दिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत अस्पताल निरीक्षणमा आएका थिए ।
धरान उपमहानगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती दुवै जना धरान औद्योगिक क्षेत्रको प्रिति भल्व तथा फिटिङ्स उद्योगमा काम गर्ने कर्मचारीको कन्ट्याक ट्रेसिङपछि स्वाब परीक्षण गर्दा पोजेटि...
विराटनगरको कोशी कोभिड-१९ अस्पतालले बुधबार दिउँसो करिब एक बजेतिर एम्बुलेन्स चालकको साथमा एक संक्रमितलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो । सिकिस्त अवस्थाका ती व्यक्तिको केही समय...
धरान ३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ११ पसल जलेर नष्ट भएको छ । उज्यालो नहुँदै भएको आगलागीमा पालिका बजारमा रहेको ८ वटा कस्मेटिक पसल जलेको छ भने फलफुल, तरकारी र एउटा होटल पनि जलेको छ । विद्युत...