वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको जग्गा व्यापारीलाई दिने गरि सिनेट बैठकमा प्रस्तुत हुन लागेको एजेण्डा स्वीकार्य नहुने प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले जनाएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इएनटि विभागका एक डाक्टर जनकपुरबाट आएपछि ज्वरो आएको थियो । उनले कोरोनाको आशंका गर्दै पिसिआर परीक्षण गर्न स्वाब दिए ।