रोहित राई रोहित राई
धरानमा क्वारेन्टिनमा बसेका ६७ जनाको रिपोर्ट नेगेटिभ, सबैलाई डिस्चार्ज गरियो
स्वास्थ्य
Clock ३१ असार २०७७ | १ मिनेट पाठ
धरानमा क्वारेन्टिनमा बसेका ६७ जनाको रिपोर्ट नेगेटिभ, सबैलाई डिस्चार्ज गरियो
धरान उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टिनमा रहेका ७० जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ती मध्ये एक जना स्वास्थ्यकर्मी र २ जना सुरक्षाकर्मी हुन् । बाँकी ६७ जना क्वारेन्टिनमा रहेकाहरु हुन् ।
Whatsapp
संखुवासभाका विस्थापितलाई बेसी झारियो, प्रदेश सरकारको राहत सामग्री हेलिकप्टरमार्फत पुग्यो
समाज
Clock ३० असार २०७७ | ३ मिनेट पाठ
संखुवासभाका विस्थापितलाई बेसी झारियो, प्रदेश सरकारको राहत सामग्री हेलिकप्टरमार्फ...
पहिरोले विस्थापित भएका संखुवासभाको सिलिचोङ गाउँपालिका १ का ८२ घरपरिवारको लागि प्रदेश १ सरकारले आवश्यक खाद्यान्न तथा राहत सामग्री पुर्‍याएको छ ।
Whatsapp
धरानबाट गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ
समाज
Clock २९ असार २०७७ | १ मिनेट पाठ
धरानबाट गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ
प्रहरीले धरानमा अवैधरुपमा गाँजा खेती गर्ने र ब्राउन सुगर कारोबारीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले आज सार्वजनिक गरेको हो । धरान १३ का २९ बर्षीय नविन मगर...
Whatsapp
सर्दु खोलाले बगाएर एकको मृत्यु, निर्माणाधिन पार्कमा क्षति
समाज
Clock २८ असार २०७७ | २ मिनेट पाठ
सर्दु खोलाले बगाएर एकको मृत्यु, निर्माणाधिन पार्कमा क्षति
तीन दिनदेखिको निरन्तरको बर्षासँगै धरानको सर्दु खोलामा आएको बाढीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ भने निर्माणाधिन तारा सुब्बा स्मृति पार्कमा क्षति पुर्‍याएको छ ।
Whatsapp
विदेशबाट आएका धरानका चार जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock २७ असार २०७७ | १ मिनेट पाठ
विदेशबाट आएका धरानका चार जनामा कोरोना संक्रमण
वैदेनिक रोजगारीबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका धरानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Whatsapp
मेयरको पेश्की बेरुजु विषयले धरानको नगरसभा अन्योल
राजनीति
Clock २६ असार २०७७ | २ मिनेट पाठ
मेयरको पेश्की बेरुजु विषयले धरानको नगरसभा अन्योल
कांग्रेसबाट चुनिएका मेयर र कार्यपालिकामा बहुमत रहेको नेकपाका उपमेयर एवं कार्यपालिका सदस्यहरुबीचको विवादले धरान उपमहानगरपालिकाको सातौं नगरसभा अन्योल भएको छ ।
Whatsapp
धरानमा वीपी कोइरालाको पुर्णकदको सालिक
समाज
Clock २४ असार २०७७ | २ मिनेट पाठ
धरानमा वीपी कोइरालाको पुर्णकदको सालिक
वडा नं १३ र २० को सिमाना पर्ने सर्दु खोला किनारमा निर्माणाधिन पार्कमा नेता कोइरालाको पुर्णकदको सालिक राखिएको हो । यो सालिक परिवर्तनशिल समाज नेपालले एक समिति बनाएर निर्माण गराएको हो । धरानका कलाकार महे...
Whatsapp
धरानमा मास्क नलगाई हिँड्ने पक्राउ
समाज
Clock २४ असार २०७७ | १ मिनेट पाठ
धरानमा मास्क नलगाई हिँड्ने पक्राउ
मास्क नलगाई घरबाहिर र बजारमा हिँडडुल गर्ने मानिसहरुलाई प्रहरीले धरानमा पक्राउ गर्न थालेको छ ।
Whatsapp
ग्याँस लिक भएर धरानमा आगलागी, दुई घर जलेर ध्वस्त
समाज
Clock २४ असार २०७७ | १ मिनेट पाठ
ग्याँस लिक भएर धरानमा आगलागी, दुई घर जलेर ध्वस्त
ग्याँस लिक भएर आगलागी हुँदा धरान १४ विजयपुरस्थित बेलडाँडामा २ घर जलेर नष्ट भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस