डाक्टरको प्रेस्क्रिप्सनविना औषधी बिक्री गर्ने एक मेडिकल हलका सञ्चालकसहित पाँच जना धरानबाट पक्राउ परेका छन्।उनीहरूलाई मंगलबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी तथा चिकित्सकहरूलाई आन्तरिक स्रोतबाट तलब वृद्ध गर्ने निर्णय गरेका हुन् । नेपाल सरकारले कर्मचारीहरूको तलब वृद्धि गर्ने निर्णय गरेपछि प्रतिष्ठानक...
सुनसरी जिल्लामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार संक्रमितहरू कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको क्वारेन्टिनमा थिए । उनीहरू भारतबाट आएपछि...
नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई प्रहरीले धरानबाट हतियारसहित पक्राउ गरेको छ । धनकुटाको शहिदभुमी गाउँपालिका ६ घर भएका २७ बर्षीय रोशन राईलाई बुधबार राती धरान १५ बाट पक्राउ गरेको हो । इलाका...
धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडोटरियम हलमा बुधबार साँझ प्रस्तुत भएको नीति त...
कोरोना संक्रमणबाट मुक्त भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु मोरङका १२ जना र झापाका एक जना पुरुष भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सा...
चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सवा करोड भन्दा बढीको बजेट तयार गरेको छ । क्बलले आगामी वर्षको लागि कुल एक करोड २६ लाख बराबारको अ...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण गुप्तालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परमाणु विज्ञको रुपमा मनोनयन गरेको छ ।