ललित विष्ट ललित विष्ट
नेताहरूको भोट बैंक बन्यो ‘कोटवाडा विमानस्थल’
अर्थ
Clock १४ कार्तिक २०७९ | ५ मिनेट पाठ
नेताहरूको भोट बैंक बन्यो ‘कोटवाडा विमानस्थल’
कालिकोटको नरहरिनाथमा निर्माणको क्रममा रहेको कोटवाडा विमानस्थलको चर्चा सुरू भएको ३७ वर्षभन्दा बढी भयो।
Whatsapp
बमलाई खेलौना सम्झेर खेल्दा दुई बालबालिकाको मृत्यु
समाज
Clock १२ कार्तिक २०७९ | २ मिनेट पाठ
बमलाई खेलौना सम्झेर खेल्दा दुई बालबालिकाको मृत्यु
घर नजिकैको कोदो बारीमा खेल्नेक्रममा बालबालिकाहरुले खेलौनाजस्तो बस्तु फेला पारे। उक्त बस्तुसँग खेल्ने क्रममा शनिबार विहान आठ बजेतिर विष्फोट हुँदा चार वर्षीया झरनाको घटनास्थलमै मृत्यु भयो।
Whatsapp
अझै खुलेन कर्णाली करिडोर
समाज
Clock १२ कार्तिक २०७९ | १ मिनेट पाठ
अझै खुलेन कर्णाली करिडोर
कालिकोटका पाँच वटा पालिकासहित बाजुराको कोल्टी, मुगुको पश्चिम भेग र हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली कोरिडोरमा गाडी नचल्दा यात्रु पिठ्युमा भारी बोकेर पैदल हिँड्न बाध्य छन्।
Whatsapp
कालिकोटमा विस्फोटक वस्तु पड्किँदा २  बालिकाको मृत्यु, ३ बालबालिका घाइते
समाज
Clock १२ कार्तिक २०७९ | १ मिनेट पाठ
कालिकोटमा विस्फोटक वस्तु पड्किँदा २ बालिकाको मृत्यु, ३ बालबालिका घाइते
कालिकोटमा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको ज्यान गएको छ। तीन जना बालबालिका घाइते भएका छन्।
Whatsapp
कर्णाली राजमार्गको कालिकोट- जुम्ला खण्ड खुल्यो
समाज
Clock ०८ कार्तिक २०७९ | १ मिनेट पाठ
कर्णाली राजमार्गको कालिकोट- जुम्ला खण्ड खुल्यो
अविरल वर्षापछि आएको भीषण बाढी र पहिराेले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोट –जुम्ला सडकखण्ड खुलेको छ।
Whatsapp
२० बर्षमा विवाह गर्ने किशोरीलाई १० हजार  पुरस्कार दिने
समाज
Clock ०४ कार्तिक २०७९ | १ मिनेट पाठ
२० बर्षमा विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार दिने
बालविवाह विरुद्धको साझा अभियान कालिकोटले जिल्लामा बालविवाह न्युनीकरणका क्षेत्रमा विगत लामो सयम देखि काम गर्दै आएको छ।
Whatsapp
दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र
समाज
Clock ०४ कार्तिक २०७९ | २ मिनेट पाठ
दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र
ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।
Whatsapp
गठबन्धनलाई स्वतन्त्र उम्मेरदवारको चुनौती
राजनीति
Clock ०३ कार्तिक २०७९ | २ मिनेट पाठ
गठबन्धनलाई स्वतन्त्र उम्मेरदवारको चुनौती
कालिकोटमा दुई पूर्व माओवादी नेताले स्वतन्त्र उम्मेदवारीबाट कांग्रेस–माओवादी गठबन्धनलाई चुनौती दिएका छन् ।
Whatsapp
भोट माग्दै गाउँ पसे उम्मेदवारहरु
राजनीति
Clock ०३ कार्तिक २०७९ | २ मिनेट पाठ
भोट माग्दै गाउँ पसे उम्मेदवारहरु
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस