ललित विष्ट ललित विष्ट
कर्णालीमा पहिरोले अहिलेसम्मकै बढी क्षति
समाज
Clock ०३ कार्तिक २०७९ | ५ मिनेट पाठ
कर्णालीमा पहिरोले अहिलेसम्मकै बढी क्षति
असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी मानवीय क्षति कालिकोटमा भयो। कालिकोटको तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाए भने जिल्लाका अन्य ठाउँमा ५ जनाको मृत्यु भयो।
Whatsapp
भुक्तानी नपाउदै भैंसीगौडाको पक्की पुल बगायो
समाज
Clock ३० असोज २०७९ | २ मिनेट पाठ
भुक्तानी नपाउदै भैंसीगौडाको पक्की पुल बगायो
भर्खरै निमार्णको अन्तीम चरणमा रहेको भैंसीगौडाको पक्की पुल गत बुधबारदेखि लगातार पाँच दिनसम्म परेको बाढीपहिरोले बगाएको हो।
Whatsapp
कर्णालीका चार जिल्ला 'संकटग्रस्त' क्षेत्र घोषणा
समाज
Clock २९ असोज २०७९ | १ मिनेट पाठ
कर्णालीका चार जिल्ला 'संकटग्रस्त' क्षेत्र घोषणा
सरकारले कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटका विपद् प्रभावितक स्थानीय तहलाई व...
Whatsapp
जुम्ला सडक खण्डको पहिरो पन्छाउन सुरु
समाज
Clock २८ असोज २०७९ | १ मिनेट पाठ
जुम्ला सडक खण्डको पहिरो पन्छाउन सुरु
बाढी पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ।
Whatsapp
बढ्यो खानेपानीको समस्या,अझै एक महिना लाग्ने
समाज
Clock २८ असोज २०७९ | २ मिनेट पाठ
बढ्यो खानेपानीको समस्या,अझै एक महिना लाग्ने
गत बुधबारबाट पाँच दिन सम्म परेको अबिरल वर्षातको बाढीपहिरोले पाईपलाईन बगाउँदा मान्म बजारमा खानेपानी आपूर्ति बन्द भएको हो।
Whatsapp
माओवादीको तानाशाही प्रवृतिविरुद्ध मेरो उम्मेदवारी हो: नेता वराल
राजनीति
Clock २७ असोज २०७९ | ३ मिनेट पाठ
माओवादीको तानाशाही प्रवृतिविरुद्ध मेरो उम्मेदवारी हो: नेता वराल
प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका काशिचन्द्र वरालले भुई मान्छे अर्थात कुनै पनि हालतमा पहुँचमा पुग्न नसकेका नागरिकको प्रतिनिधित्व गदै आफू चुनावी मैदानमा उत्रेको बताएका छन्।
Whatsapp
कालिकोटमा आठ जनाको उम्मेदवारी फिर्ता
राजनीति
Clock २६ असोज २०७९ | १ मिनेट पाठ
कालिकोटमा आठ जनाको उम्मेदवारी फिर्ता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागि मनोनयन दर्ता गराएका कालिकोटका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
Whatsapp
तिलागुफा पहिरो : थप एकको शव भेटियो
समाज
Clock २६ असोज २०७९ | १ मिनेट पाठ
तिलागुफा पहिरो : थप एकको शव भेटियो
गत आइतबार पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै परिवारका ५ मध्ये थप एक जनाको शव भेटिएको छ। तिलागुफा– ७ बालीगाउँका ४२ वर्षीय ध्रुवराज विष्टको शव भेटिएको प्रहरी जनाएकाे छ।
Whatsapp
कालिकोटमा अविरल वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
समाज
Clock २६ असोज २०७९ | १ मिनेट पाठ
कालिकोटमा अविरल वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
बुधबारदेखि भारी वर्षा हुँदा कालिकोटका अधिकांश ठाउँमा यो वर्ष अत्याधिक पहिरो खसेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस