चुमन बस्नेत चुमन बस्नेत
मेयरका उम्मेदवारको गाडीमा आगजनी
राजनीति
Clock २३ वैशाख २०७९ | १ मिनेट पाठ
मेयरका उम्मेदवारको गाडीमा आगजनी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट बेलबारी नगरपालिकाको मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी गरिएको छ।
Whatsapp
ठूलो परिमाणमा केराउ बरामद
समाज
Clock १९ वैशाख २०७९ | १ मिनेट पाठ
ठूलो परिमाणमा केराउ बरामद
भारतबाट अवैध रुपमा ल्याइएको ठूलो परिमाणको केराउ प्रहरीले विराटनगरबाट आइतबार राति बरामद गरेको छ।
Whatsapp
तस्करीका स्वास्थ्य सामग्री बरामद
समाज
Clock १९ वैशाख २०७९ | १ मिनेट पाठ
तस्करीका स्वास्थ्य सामग्री बरामद
सशस्त्र प्रहरीले भारतबाट चोरी तस्करी गरी ल्याइएका औषधिलगायतका स्वास्थ्य सामग्री बरामद गरेको छ।
Whatsapp
सीमा क्षेत्रमा एसएसबीले गरे हवाई फायर
समाज
Clock १९ वैशाख २०७९ | १ मिनेट पाठ
सीमा क्षेत्रमा एसएसबीले गरे हवाई फायर
सोमबार दिउँसो नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जना जवानले हवाई फायर गरेका छन्।
Whatsapp
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाज
Clock १९ वैशाख २०७९ | १ मिनेट पाठ
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार साँझमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
Whatsapp
विमानस्थलको आकाश कालो धुँवाले ढाकेपछि...
समाज
Clock १८ वैशाख २०७९ | ३ मिनेट पाठ
विमानस्थलको आकाश कालो धुँवाले ढाकेपछि...
विराटनगर विमानस्थलको रनवेमा आइतबार बिहान ८ बजेतिर एक्कासी दन्किँदै गरेको आगोको कालो धुँवाको मुस्लोले आकाशै एकाएक कालोमैलो भएपछि सबै त्रसित भए।
Whatsapp
लागुऔषध बरामद
समाज
Clock १७ वैशाख २०७९ | १ मिनेट पाठ
लागुऔषध बरामद
भारतको जोगबनीबाट ल्याउँदै गरेको ठूलो परिणामको लागुऔषध सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको छ।
Whatsapp
विद्युत् नियमित नभए तालाबन्दी गर्ने उद्योगीको चेतावनी
अर्थ
Clock १६ वैशाख २०७९ | १ मिनेट पाठ
विद्युत् नियमित नभए तालाबन्दी गर्ने उद्योगीको चेतावनी
सुनसरी–मोरङ औद्योगिक करिडोरलगायतका उद्योगमा तत्काल विद्युत् समस्या समाधान नगरे विद्युत् प्राधिकरणमा तालाबन्दी गर्ने भएका छन्।
Whatsapp
थुनुवालाई प्रतिबन्धित औषधि पुर्‍याउने तीनजना पक्राउ
समाज
Clock १६ वैशाख २०७९ | १ मिनेट पाठ
थुनुवालाई प्रतिबन्धित औषधि पुर्‍याउने तीनजना पक्राउ
इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा रहेका १ जना थुनुवालाई प्रतिबन्धित औषधि पुर्‍याउने ३ जना पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस