मोरङ ट्राफिकले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न योजना अघि सारेको छ। सडकमा सवारीको चाप बढ्दै गएपछि हुन सक्ने दुर्घटनालाई कम गर्न विशेष योजना ल्याएको हो।
भूपेन्द्र र उनका जुम्ल्याहा भाइ गजेन्द्रबीच घरायसी विवाद हुँदा भाइले पालेको बाछी मारेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेको जनाएको छ।
प्रदेश १ मा शुक्रबार २ सय २० जना कोरोना संक्रमित थपिएका छन्। झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास...
उर्लाबारीको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख एवं सहायक वन अधिकृत तारणि चौधरीका अनुसार प्रहरीले जनावरको सही पहिचान गर्न नसक्दा नीलगाईको बाछोलाई हरिण भनिएको हो।