पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ ।
४८ वर्षअघि एक बालिका दसैंका बेला महिनावारी भइन्। आमालाई भनूँ भने त्यो बेलाको संस्कृतिअनुुसार आमाले १२ दिनसम्म कोठामा बन्द गरिदिइन् भने दसैं नै धरापमा पर्ने, नयाँ लुुगा र दक्षिणाबाट वञ्चित हुनुपर्ने
जब म ठूला ‘सुपर मार्केट’ मा जान्छु तब लाग्छ– ‘ओहो ! मेरो जीवनमा कति धेरै मालसामान नचाहिने रहेछ, यी वस्तु नकिनेपछि मेरो पैसा बच्छ।’ त्यहाँ बेचिने १० प्रतिशत मालसामान मात्रै मेरा लागि उपयोगी हुने रहेछन्...
१० वर्षअघि मेरी छोरीले दुःखी भएर मसँग भनेकी थिइन्– ‘आमा, तपार्इंलाई त कति मान्छेले कोदे बूढी भन्छन्। तपाईंले कोदो र फापरबारे धेरै कुरा गर्ने भएकोले।’ उनको उदास अनुहार देखेर मैले भनेकी थिएँ– ‘यस्तो कुर...
नेपालमा बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, कति प्रपञ्च रचिन्छन्। घरवरिपरि भएका भोजन, बिरुवाको वास्ता नगरेर बालबालिकालाई बाहिरबाट आएका बेलभिटाजस्ता खानेकुरा दिइन्छ। तर, मोरिन्गा अर...
म ५९ वर्षकी भएँ । पढ्दा चस्मा लगाउनुपर्छ तर आँखामा अरू समस्या छैन । मैले अहिलेसम्म आइरन चक्की, क्याल्सियम वा भिटामिन डीका चक्की खाएको छैन । उच्च रक्तचाप र मधुमेहको समस्या आइसकेको छैन । तर, मेरा बाजे,...