नेपालका पत्रपत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन् भन्ने भान पर्ने अन्तरवार्ता छापिन्छ, रक्सीलाई मन मस्तिष्क तीव्र पर...
अहिलेका युवालाई मुटुको स्वास्थ्य र खानपिनको प्रत्यक्ष सम्बन्ध छ भन्ने सायद थाहै छैन । अहिले मोज गरेर पछि देखाजाएगा भन्ने मानसिकताले गाँजेको छ, अहिलेको युवा पुस्तालाई ।