सुर्खेत महिला जेसीजको सन् २०२२ का लागि अध्यक्षमा मनिषा कौशल चयन भएकी छन्। महिलाको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापित सुर्खेत महिला जेसीजको ११ औं साधारणसभाबाट कौशल अध्यक्षमा चयन भएकी हुन्।
नेकपा एमालेको आठौं महाधिवेशन अन्तर्गत कर्णालीका १० जिल्ला मध्ये शनिबार बेलुकासम्म दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र सल्यानमा सर्वसम्मत नेत...
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरु सिमलको रुख ढालेर...
जिल्ला अदालत सुर्खेतले लेकवेशी नगरपालिका–४ सिमलेमा ज्ञवाली बन्धुहरुको कुलपूजामा बोक्सी आरोप लगाउँदै महिलालाई कुटपिट गर्दै खुट्टाको पैतालो चटाउने दुई धामी र एक पुजारीलाई जनही एक–एक लाख रुपैयाँमा धरौटीम...
लेखझिग्नीमा केही वर्षअघिसम्म चाँडपर्वबाहेक अरु बेला लोग्ने मानिस भेट्न गाह्रो हुन्थ्यो। अधिकांस कमाउनका लागि कालापहाड जान्थे। केही खाडी मुलुक पुग्थे। अहिले यहाँका सबै युवाहरु गाउँमै
व्यवसाय गरेका छन...
माघ १२ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक जना उम्मेदवार भागबण्डा गरेर उममेदवारी दर्ता गराएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा...
वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्व सूचनाविनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाई छुटेको, अनलाइनमार्फत परीक्षा दिन नपाएको तथा विद्युत अनियमति हुँदा आम नागरिकहरुले द...