‘कर्णालीमा विकास बजेट कार्यान्वयन हुँदैन, विकासका लागि आएको बजेट जनप्रतिनिधि र कर्मचारी मिलेर खान्छन् भन्ने आरोप छ,’ नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शा...
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तीको आन्दोलनमा मृत्यु भएका तथा बेपत्ता पारिएका परिवार तथा घाइते–अपांगता भएका व्यक्तिहरूलाई मासिक भत्ता उपलब्ध गराउन...
दुई घण्टादेखि लाइनमा उभिएका सेवाग्राही बुद्धिमान वलीले मुख्यमन्त्रीलाई प्रश्न गरे, ‘मुख्यमन्त्रीज्यू! राजस्व तिर्नका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कहिले हट्छ?’
पूर्वी सुर्खेतको मेहलकुनामा शुभाघाट पूर्णिमाको मेला लागिरहेको थियो। सुर्खेत मात्रै होइन, छिमेकी जिल्लाहरुबाट पनि दर्शनार्थीको ठूलो भीड जम्मा भएको थियो। मेहलकुना र दहचौरलाई जोड्न भेरी नदीमाथि झोलुङ्गे...
राजनीतिलाई समाज सेवा भन्ने गरिन्छ। केही अपवादबाहेक धेरैले यसलाई ‘पेशा’का रुपमा लिन्छन्। राजनीतिबाटै लाभको पदमा पुगेकाले पाउने सेवा–सुविधावापतको रकम त सामाजिक सेवामा खर्चिने त बिरलै पाइन्छन्।