व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह गर्नका लागि सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यक्रम ल्याइएको हो।
कन्सल्टेन्सीले नदीजन्य पदार्थको परिणाम उत्खनन् गर्दा पर्ने वातावरणीय, सामाजिक, आर्थिकलगायत प्रभावका विषयमा प्रतिवेदन तयार गरेर नगरपालिकालाई बुझायो। उक्त प्रतिवेदन तयार गरे वापत उसले पाँच लाख रूपैयाँ प...
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत कृषकहरुलाई ब्याज अनुदान दिँदै आएको कर्णाली प्रदेश सरकारले अब सहकारी संस्थामार्फत पनि त्यस्तो अनुदान दिन लागेको हो ।
भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकवेशी नगरपालिका–१ मा भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लेकवेशी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशो...
कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य...
सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले ३० विघा जमिन अधिग्रहण गर्ने तयारी गरेपछि स्थानीयहरु संघर्ष समिति गठन गरेर विरोधमा उत्रिएका छन्। स्थानीयहरुले अहिलेकै अवस्थामा विमानस्थल विस्तार गर्दा पनि दीर्घ...
कर्णालीमा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। पछिल्लो समय कर्णालीमा दैनिकजसो कोरोनाका कारण मृत्यु भइरहेको मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण कर्णालीमा थप एक जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचाररत सुर्खेतको चिंगाड गाउँपालिका–५ का ७३ वर्षीया वृद्धा महिलाको कोरोना संक्रमणका कारण बुधबार राति मृत्यु भएको सा...