सामाजिक सञ्जालमा एउटा बुबाको चित्कार अहिले भाइरल भइरहेको छ। धनुषाको हंसपुर नगरपालिका–६ सोनिगमाका शम्भु साहले आफ्नै फेसबुकबाट पोस्ट गरेको उक्त भिडियो (बिहीबार) सम्म १२ लाख मानिसले हेरिसकेका छन्।
उनले प्राकृतिक विपत् घोषणा गर्ने प्रदेश सरकारको संवैधानिक अधिकार नभएको भन्दै प्रदेश सरकारले आपतकाल घोषणा गर्न संघ सरकारसँग आग्रह गर्नुपर्ने उल्लेख गरे ।