जिल्लाको तामाकोसी गाउँपालिका ३ जफे स्थित कालापानी माध्यामिक विद्यालय भवन,वैत्येश्वर गाउँपालिका-२ पुतलीकाठ मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए।
क्यान्सर रोगबाट पिडित श्रेष्ठपत्नी रुपाको गत वर्ष निधन भएको थियो। उनी समेत सामाजिक अभियानमा सक्रिय थिईन्। क्याम्पसको क्याम्पस सभा सदस्य समेत रहेकी रुपाले दोलखाको शैक्षिक विकासका लागि बिभिन्न अभियान चल...
पाँच वर्ष अघि २०७४ सालको पहिलो स्थानीय तहको चुनावमा एमालेले फराकिलो अन्तरले जितेको जिरी नगरपालिकामा यसपटक उसको विरासत तोड्न कांग्रेस र माओवादीले गठबन्धन गर्ने सहमति गरेका थिए।