रमेश खतिवडा रमेश खतिवडा
दोलखाकी पत्रकार गायत्री आचार्य बनिन् गाउँपालिका उपाध्यक्ष
निर्वाचन विशेष
Clock ०३ जेष्ठ २०७९ | १ मिनेट पाठ
दोलखाकी पत्रकार गायत्री आचार्य बनिन् गाउँपालिका उपाध्यक्ष
पत्रकार गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन्।
Whatsapp
दोलखा मेलुङमा एमालेको फराकिलो जित
राजनीति
Clock ०३ जेष्ठ २०७९ | १ मिनेट पाठ
दोलखा मेलुङमा एमालेको फराकिलो जित
जिल्लाको मेलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।
Whatsapp
भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने
राजनीति
Clock २४ वैशाख २०७९ | १ मिनेट पाठ
भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने
वडा तथा टोल भेला तथा सभाहरु सकेको गठबन्धनले नगर स्तरीय चुनावी सभा नगर्ने कांग्रेसका नगर सभापति शंकर कार्कीले बताए।
Whatsapp
टिकट खोसिन थालेपछि एमालेबाट पछि हटे भरत, हरिवंशलाई अघि सारिँदै
राजनीति
Clock १० वैशाख २०७९ | १ मिनेट पाठ
टिकट खोसिन थालेपछि एमालेबाट पछि हटे भरत, हरिवंशलाई अघि सारिँदै
दोलखाको भीमेश्वर नगरपालिकामा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ।
Whatsapp
दोलखाको भीमेश्वरमा मानन्धरलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
राजनीति
Clock ०५ वैशाख २०७९ | १ मिनेट पाठ
दोलखाको भीमेश्वरमा मानन्धरलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले दोलखाको भीमेश्वर नगरपालिकामा ईश्वर नारायण मानन्धरलाई आसन्न स्थानीय चुनावमा नगर प्रमुख उम्मेदवार बनाउने निर्णय गरेको छ।
Whatsapp
फिल्मी शैलीमा जिउँदै गाडेर आफ्नै साथीको हत्या
समाज
Clock १५ फागुन २०७८ | ५ मिनेट पाठ
फिल्मी शैलीमा जिउँदै गाडेर आफ्नै साथीको हत्या
प्रहरी टोलीले खाल्डोबाट शव निकाल्यो। शवको खुट्टा देखी टाउको सम्मको भागलाई मेडिकल टेपले बेरिएको थियो। हात खुट्टा टेपले नै बाधिएको थियो। मुख कपडाले छोपिएको थियो।
Whatsapp
दोलखामा गाउँ नै ढाक्यो हिउँले (फोटाेफिचर)
फोटो फिचर
Clock २१ माघ २०७८ | १ मिनेट पाठ
दोलखामा गाउँ नै ढाक्यो हिउँले (फोटाेफिचर)
दोलखाको जिरीस्थित खावा क्षेत्रमा गएराति देखिको भारी हिमपातले गाउँ नै ढाकेको छ।
Whatsapp
खोला ‘ह्युमपाइप’भित्र लुकाएर पार्क र हेलिप्याड बनाइँदै
अर्थ
Clock १५ माघ २०७८ | ४ मिनेट पाठ
खोला ‘ह्युमपाइप’भित्र लुकाएर पार्क र हेलिप्याड बनाइँदै
खोलालाई भिरालो जमिनमा ह्युमपाइपभित्र खुम्च्याउँदा केही वर्षपछि ह्युमपाइपको जडान गरेको भाग चुहिन सक्ने भएकाले यो भविष्यका निम्ति खतरा हुने भन्दै स्थानीयले विरोध गरेका छन्। पर्यटकीय नगरमा बग्ने खोलालाई...
Whatsapp
प्रदेश सरकारको बेवास्ताले ‘लथालिंग’ बनेको चरिकोट अस्पताल बन्द हुने अवस्थामा
स्वास्थ्य
Clock १० माघ २०७८ | ६ मिनेट पाठ
प्रदेश सरकारको बेवास्ताले ‘लथालिंग’ बनेको चरिकोट अस्पताल बन्द हुने अवस्थामा
वागमती प्रदेश सरकार मातहत रहेको दोलखा सदरमुकाम स्थित ५० शैयाको चरिकोट प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारकै बेवास्ता र चरम लापरबाहीका कारण अस्पतालको व्यवस्थापन लथालिंग बन्न पुगेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस