जिल्लाको लापिलाङ गाउँका महेश खत्री दसैं मनाएर राजधानी फर्किने गाडी चढ्न आइतबार चरिकोटस्थित सातदोबाटो चोकमा रहेको बस काउन्टरमा पुगे। काउन्टरले टिकट सकिएको जनाउ दियो। बाहिरपटि बसेका एउटा बसका सहचालकले र...
सरकारले दोलखाको लामाबगरबाट चीन जोड्ने लामाबगर नाका सडकको आउँदो हिउँद अघि टेन्डर खुलाउने तयारी थालेको छ। चिनियाँ सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो भनिएको यो सडक एउटा प्याकेजमा लगानी गरे...
रामेछापको मझुवामा डेढ महिना अघि झापाका चालक बिशाल खड्कालाई गाडी भित्रै राखेर आगो लगाई हत्या गरिएको घटनाका फरार अभियुक्त प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ ।
सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघ दोलखा शाखामा १२ दिन देखि ताला लागेको छ। जिल्लाका क्रियाशील पत्रकारलाई महासंघले सदस्यता नदिएको भन्दै प्रेस युनियन जिल्ला शाखाले १२ दिन अघि लगाएको ताला अझै खु...
राजधानीको गोठाटारमा दिदी भिनाजुसगँ बसेर एक सरकारी स्कुलमा पढ्दै आएका १३ वर्षीय रवि खत्री जाडो बिदा सुरु भएपछि आइतबार जिरी नजिकको खावा बजारमा रहेको घर जान झिसमिसेमै कोटेश्वर निस्किए। झोला बोकेर उभिरहेक...
सुत्केरी गराउन गर्भवती महिला बोकेर गाउँबाट सदरमुकाम आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ। आइतबार राति जिल्लाको लादुक गाउँबाट चरिकोट आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दुर्घटनामा पर्दा सुत...
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा दोलखाका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन्।
अनशनको १८ औँ दिन बितिसक्दा पनि सरकारले माग पूरा गर्न वेवास्ता...
यात्रु बोकेर सदरमुकाम आउँदै गरेको निजी बोलेरो दुर्घटमा परेको छ। जिल्लाको सिगँटीबाट बुधबार दिउँसो ९ जना यात्रु लिएर चरिकोट आउँदै गरेको बा १५ च १०१३ नम्बरको निजी बोलेरो सुनखानी २ स्थित मिलडाँडा नजिक दुर...