जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा मंगलबार भेटिएका पीडितहरूले प्रहरी अधिकारी समक्ष रुँदै, साहु यादवबाट बचाउन र आफ्नो घर, घडेरी बेच्नबाट बचाई दिन आग्रह गरेका छन्।
प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ बाट सत्तारूढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पक्षमा मत माग्न सत्ता गठबन...
आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले बारा –२ को धरतीको लाज राख्नको लागि पनि बैशाख १० गते हुने उपनिर्वाचनमा बाहिरी उम्मेदवरालाई पराजित गर्नु पर्ने बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्सा र सुरक्षा वेश पोखरियाले मंगलबार ट्र्याक्टरको टेलरमा लुकाएर ल्याउँदै गरेको स्रोत नखुलेको २० लाख रुपैयाँ र दुई क्विन्टल काजु सहित ट्र्याक्टर चालकलाई नियन्त्रणमा...
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ बाट सत्तारूढ पाँच दलीय गठबन्धनको समर्थनमा उम्मेदवारी दिएपछि यस क्षेत्रको उपनिर्वाचनले धेरैको ध्यान तानेको...
मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिकाको कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माग गर्दै पूर्व सांसद र स्थानीयहरूले आइतबार तीनकुने चौकमा सडकलाई नै अ...
मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माँग गर्दै पुर्व सांसद र स्थानीयहरुले आईतबारको तिनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसे...