२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
डा ढाकाराम सापकोटा


डा ढाकाराम सापकोटाका लेखहरु :

'मनमोहन अधिकारी कुष्ठरोगी थिए'

मनमोहन अधिकारी कहिलेदेखि विरामी थिए भन्ने आधिकारीक तिथिमिति पाइदैन । तथापि उनी लामो समयदेखि बिरामी थिए । अधिकारीले आफूलाई लागेको रोग लुकाउने प्रयास गरेको देखिन्छ । बाहिरी रूपमा रोगलाई लुकाए पनि त्यसले स्वयम्लाई पार्ने प्रभावलाई रोक्न सक्ने स्थिति थिएन । उनी बेला बेलामा उपचारका लागि भारत जाने गरेका भए पनि रोगले क्रमशः कमजोर बनाउदै लगेको थियो ।

तराईमा लुटिएको खुसी

सरकारी स्वार्थमा पटकपटक सारेर कृषिप्रधान देशमा वर्षा र खेतीका बेला चुनाव मिति तोकिए पनि सर्वसाधारणले भने उत्साहका साथ मतदानमा सहभागी भई आफ्ना प्रतिनिधि छाने। अबिरजात्रा गर्दै खुसियाली पनि मनाए।

संविधान संशोधन र आन्दोलन

संविधान सभाबाट जनचाहनाअनुसारको संविधान जारी गर्न सफल भयौँ भन्दै विजय र्‍याली गर्नेमध्येका दुई ठूला दल कांग्रेस र माओवादी केन्द्र यतिबेला त्यही संविधानको खिल्ली उडाउँदैछन्। हुन त संविधान जारी भएको करिव दुई महिनापछि नै त्यसलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउनुपर्छ भन्दै नेकाले संसद्समेत अवरुद्ध गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्