२३ वैशाख २०८१ आइतबार
image/svg+xml
यमुना अर्याल (काफ्ले)


यमुना अर्याल (काफ्ले)का लेखहरु :

म्याम तपाईँ सक्नुहुन्छ ?

दिदीको कुरा एकोहोरो सुनिरहेका हााकिम केही पनि बोलेनन रे। एकैछिन सोचेर “हेर्नुस् न तपाईँलाई सेटल गर्नेबारे नसोचेको होइन, जहाँ पायो त्यहीँ पठाएर पनि भएनन् नि, लेडिजलाई सबैतिर सहज हुँदैन। त्यो पाटो पनि हेर्नुपर्छ हामीले।

पीडित पतिका कहानी

सहरमा धेरै पुरुष महिलाबाट पीडित छन्। यो सत्य हो। भलै पुरुषहरू पारिवारिक, सामाजिक वा सँगीसाथीले थाहा पाउँछन् कि? आफू आलोचित हुनुपर्छ कि भनेर मन अमिलो बनाएर गुम्सिएर बसेका छन् । यस्ता पुरुषहरूलाई समाजले नामर्द भन्छ, कहीँकतै आफूलाई परेको समस्या वा पीडाबारे उजुरी गर्न गयो भने प्रहरी सेलमा उजुरी दर्ता हुँदैन । श्रीमती मिलाउन नसक्ने आफैँँ, उल्टै उजुरी गर्न आउने पनि आफैँँ ? प्रहरी सेलमा यसरी खिसीटिउरी गर्ने गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्