१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अनिल नेपाली


अनिल नेपालीका लेखहरु :

फिपीको बुद्धि

रमिते गाउँमा एउटा बुढो किसान बस्थ्यो। किसानले धेरै भेडा, कुखुरा र एउटा फिपी नामको कुकुर पालेको थियो। उसको नजिकको सहारा नै फिफी थियो। किनकि भेडा पालेर जमिन किन्ने धुनमा उसले बिहे गर्न भुलेको थियो। एक दिन बुढो किसान बिरामी प-यो। ऊ धेरै दिन ओछयानबाट उठ्न सकेन।

नदी र साँघु

जुनेली नदी सानी र सफा भएकी थिइन् । मध्यदिनको टन्टलापुर घाममा नदी टलक्क टल्किएर मयुर गाउँको बीचबाट पश्चिमतिर सलल बग्थिन् । नदी सानो भएकाले भेडा र पाख्राहरु नदीपारि चर्न जाँदा पानीबाटै उफ्रेर पारि जान्थे । चराहरू बगरका ढुंगाहरूमा लुकामारी खेल्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्