१५ वैशाख २०८१ शनिबार
image/svg+xml
रितेश त्रिपाठी


रितेश त्रिपाठीका लेखहरु :

गाउँपालिका अध्यक्ष यादवमाथि हमला

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव माथि हमला भएको छ। घट्नामा अध्यक्ष यादव जोगिए पनि उनीसंग गाडिमा सवार २ जना घाइते भएका छन्।

राष्ट्र बैंकको मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र सडकमा

मधेस प्रदेशमा रहेका वीरगन्ज, जीतपुरसिमरा, बारा, रौतहट, लालबन्दी, वर्दिवास, मलङ्गवा, गौशाला, जनकपुरधाम, जलेश्वर, महोत्तरी, गोलबजार, रामनगर मिर्चैया, सिरहा, लहान, सलार्ही क्षेत्रका कूल १६ वटा उद्योग वाणिज्य संघका अगुवाले मौन विरोध र्‍यालीअघि भएको वृहत् अन्तरसंवादमा सहभागी भए।

सधै क्षेत्र नम्बर १ को टिकटले तय गर्छ पर्साको राजनीति

जिल्लाको राजनीतिमा यसअघि पनि महत्वपुर्ण रह्दै आएको पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको सिट यस पटक पनि निर्णायक हुने भएको छ।

ठूलाे मात्रामा लागु औषधसहित एक पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ओजिर अंसारीलाई तीन हजार ३ सय थान अगलअलग थरीका लागु औषध इन्जेक्सनसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

१० वर्ष प्रतिक्षापछि तिम्ल्याहा सन्तान

वीरगन्जको प्रभु अस्पतालमा एक महिलाले एकैपटक ३ वटा बच्चा जन्माएकी छन्। १० वर्षको प्रतिक्षापछि प्रभु हस्पिटलमा सन्तान प्राप्तिका लागि उपचाररत ललिता देवीले सोही अस्पतालमा बच्चा जन्माएकी हुन्।

‘धान-चामल निर्यातमा भारतको कडाईले भान्छादेखि उद्योगसम्म प्रभाव’

धान–चामल निर्यातमा भारतले गरेको कडाईले नेपालीहरुको भान्सा घरदेखि उद्योग धन्दासम्ममा प्राभाव पार्ने भन्दै वीरगन्ज उद्योग वाणिज्य संघले चिन्ता जनाएको छ।

नियामक हुनुपर्ने राष्ट्र बैंक बजार नियन्त्रक : निजी क्षेत्र

नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले व्यापार र उद्योग क्षेत्रलाई धराशायी बनाउने भन्दै निजीक्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि

सेवाग्राही बढी ठाउँ र जनशक्ति कम भएपछि सधैं भिडभाड र तछाडमछाड रहने जिल्ला प्रसाशन कार्यालय पर्साले चाप कम गर्न यस पटक उपाय निकालेको छ। प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि १० बजेसम्म प्रवाह गर्ने कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ।

निजी विद्यालयविरुद्ध अभिभावक सडकमा

निजी विद्यालयले ज्यादती गरेको भन्दै विरोध स्वरुप अभिभावक हरुको एउटा समुह बुधबार सडकमा ओर्लेर विरोध प्रदर्शन गरेको छ।

नेता प्रदीप गिरीको सुस्वास्थ्यको लागि प्रार्थना

स्वास्थ्य अवस्था बिग्रीएपछि काठमाडौंमा उपचाररत रहेका नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको सुस्वाथ्यको कामनासहित वीरगन्जमा शुक्रबार कृतज्ञता सभा गरिएको छ।

राजश्व छली ल्याइएको सामानसहित ट्रक बरामद

चामलको विल साथमा सुर्ति, चेरी पान मसाला र चैनी पान मसाला बोकेको ट्रकलाई पर्सा प्रहरीले आइतबार राति अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरद्वारा 'मलखाद'का ट्रक र ट्याक्टर नियन्त्रणमा

यसअघि वीरगन्ज महानगरपालिका कार्यालयमा नगरप्रमुख सिंहलाई भेटेर मल नपाएर ट्रक नियन्त्रणमा लिने उनीहरुले बताएका थिए। नगरप्रमुख सिंहले मलखाद स्थानीय किसानले पाउनुपर्नेमा आफू एकमत रहेको र यस अभियानमा साथ रहने प्रतिक्रिया दिएका थिए।

अन्ततः उद्घाटन भयो तिलावे पुल, निर्माण अधुरै

चुनाव नजिकिंदै गएको अवस्थामा जनता समाजवादी पार्टीको तर्फबाट संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका महम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले शनिबार तिलावे नदिको निर्माणाधीन पुलको संयुक्त उद्घाटन गरेका हुन्।

वीरगन्ज पाठशालामा कवि भुपिन र निमेश

कवि भुपिनले शीतलहरलाई बिम्ब बनाएर बर्णन गरिएको मधेसलाई ‘सर्दी’ कवितामा सुनाए। उनले ‘खडेरी’ शिर्षकमा पनि मधेसकै अवस्था वर्णन गरे। ‘चोरी एक तुलनात्मक अध्ययन’, ‘स्याउ बाजे’, र ‘ट्रक ड्राइभर’ शीर्षकका कविता पनि वीरगन्जका साहित्यानुरागीमाझ रुचाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्