प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ९४ महिला र ३ स ४४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा आइतबार १ सय ३५ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ र २ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३–३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो।
झापाको दमकमा ८, विर्तामोड र कनकाईमा ५–५, बाह्रदशी, भद्रपुर र झापा गाउँपालिकामा ३–३, अर्जुनधारा र गौरादहमा २–२, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका र शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा १०, सुन्दरहरैँचा र पथरीशनिश्चरेमा ६–६, उर्लाबारीमा ३, ग्रामथान र रतुवामाईमा २–२, कानेपोखरी, बेलबारी र बुढीगंगा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ५, कोसी गाउँपालिकामा ३, रामधुनीमा २, इनरुवा, धरान र दुहबीमा १–१, इलामको माईमा २, देउमाई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा २, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र पाख्रिबासमा १–१, पाँचथरको तुम्मेवा र मिक्लाजुङमा १–१, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो।
प्रदेश सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ४३ रहेको मन्त्रालयले जनाएको छ।