इलाम २ : एमालेले जोगायो तीन दशकको ‘विरासत’
बुबा सुवासचन्द्र नेम्बाङले २५ वर्षयता थामिल्याएको ‘लालकिल्ला’ ३५ वर्षे सुहाङ नेम्बाङले शनिबारको उपनिर्वाचनमा फराकिलो मतान्तरसहित कायम राखेका छन्।
बुबा सुवासचन्द्र नेम्बाङले २५ वर्षयता थामिल्याएको ‘लालकिल्ला’ ३५ वर्षे सुहाङ नेम्बाङले शनिबारको उपनिर्वाचनमा फराकिलो मतान्तरसहित कायम राखेका छन्।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्ती मात्र नदिन सुझाएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन्।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन्।
संघीय राजधानी काठमाडौं अब मन्दिरको सहर मात्रै रहेन, विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ।
दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको बताएका छन्।
प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्ने बताएका छन्।
आज कोशी र गण्डकीमा वर्षा, भोलि देशैभरको मौसम सफा रहने
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ।
परिवार अनशनमा, सरकार भाषणमा
महिनौंसम्म राजधानीका सडकदेखि गल्लीसम्म, सिंहदबारदेखि बालुवाटारसम्म र नेताका घरदैलोदेखि रुसी दूतावाससम्म चहार्दा थाकेको एक जमात अन्ततः निष्कर्षमा पुग्यो– आमरण अनशन बस्ने !
प्रहरीलाई १३ वर्षमा २५ अर्ब वैदेशिक सहयोग
नेपाल प्रहरीलाई १३ वर्षयता विदेशी दातृ निकायबाट ठूलो धनराशि सहयोगस्वरूप प्राप्त भएको छ।
‘नेपालमा श्रमको सम्मान नहुँदा बिदेसिनुपर्ने बाध्यता’
राष्ट्रिय मानवअधिकार आयोगले देशमा श्रमको सम्मान नहुँदा दिनहुँ हजारौं नेपाली कामका लागि बिदेसिन बाध्य भएको जनाउँदै श्रमको सम्मान र श्रमिकको हक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।
एमाले जुम्लाको अध्यक्षमा शान्तिलालको प्यानल विजयी
नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महतको प्यानल विजयी भएको छ। अध्यक्ष पदका प्रतिस्पर्धी धिरेन्द्रराज गिरीलाई ५९ मतले पछि पार्दै महत अध्यक्षमा निर्वाचित भएका हुन्।
सामाजिक सञ्जालमा भ्रम फैलाउने डिल्लीराम खनाल पक्राउ
सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभावी अन्तवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्रीगाउँ बस्ने ४६ वर्षिय डिल्लीराम खनाललाई मंगलबार प्रकाउ गरी बिहीबार सार्वजनिक गरेको हो।