मिरपुर (बंगलोश), चैत ३ (एजेन्सी)- यहाँ सञ्चालन भइरहेको एसिया कप क्रिकेट प्रतियोगितामा आज भारतले आयोजक बंगलादेश सामु जितका लागि २ सय ९० रनको लक्ष्य राखेको छ।
पहिला ब्याटिङ गरेको भारतले सचिन तेन्दुलकरको सतकको मदतले निर्धारित ५० ओभरमा पाँच विकेटमा २ सय ८९ रन बनाएको छ। तेन्दुलकरले यही म्याचमा आफ्नो सयौँ सतक पुरा गरेका छन्।
उनी वाहेक विराट कोहलीले ६६ तथा सुरश रैनाले ५१ रनको योगदान दिएका छन्। बंगलादेशका मसरफ मर्तजाले दुई विकेट झारेका थिए।