मिरपुर (बंगलादेश), चैत ७ (एजेन्सी)-यहाँ सञ्चालन भइरहेको एसिया कप क्रिकेटको अन्तिम लिग म्याचमा श्रीलंकाले आयोजक बंगलादेश सामु २ सय ३३ रनको लक्ष्य राखेको छ।
ब्याटिङका लागि निम्त्याइएपछि श्रीलकाली टिमले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाई २ सय ३२ रन बनाएको छ।
श्रीलंकाका लागि सि कपुगेदेराले चार चौका सहित ६२ रन बनाए भने एच थिरिमाने र उपुल थरंगाले ४८-४८ रनको योगदान दिए।
बंगलादेशका लागि नजमुल हुसेनले ३ तथा अब्दुल रज्जाक एवं सकिब अल हसनले दुई दुई विकेट झारेका थिए।