काठमाडौं – नेपाल प्रहरीमा ४ सय २८ प्रहरी निरीक्षकको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको सहमति लिएर आज ४ सय २८ प्रहरी निरीक्षकको सरुवा गरेको हो। सामान्यतः एक–एक वर्षमा प्रहरी निरीक्षकको सरुवा हुने गरे पनि यो पटक डेढ वर्षपछाडि सरुवा भएको हो।
अर्को समाचार
४ सय २८ प्रहरी निरीक्षकको सरुवा
अर्को समाचार
४०३ प्रहरी निरीक्षकको सरुवा, काे कहाँ पुगे ?
काठमाडौं – नेपाल प्रहरीमा ४०३ प्रहरी निरीक्षकको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको सहमति लिएर आज ४०३ प्रहरी निरीक्षकको सरुवा गरेको हो। सामान्यतः एक–एक वर्षमा प्रहरी निरीक्षकको सरुवा हुने गरे पनि यो पटक डेढ वर्षपछाडि सरुवा भएको हो।