चितवनमा जारी नेकपा एमालेकाे दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरू हुन सकेकाे छैन। आज ११ बजेका लागि तय गरेकाे महाधिवेशनको बन्द सत्र अहिलेसम्म पनि सुरु हुन नसकेकाे छैन।
एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षको दावी नछाेडेपछि बन्द सत्र अहिलेसम्म सुरु हुन नसकेकाे हाे। आफूलाई सर्वसम्मत अध्यक्षको घोषणा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना पक्षका नेताकार्यकर्तासँग छलफलमा जुटेका छन्।
यता उपाध्यक्ष रावल पनि आफ्ना पक्षका नेता कार्यकर्तासँग छलफलमा जुटेका छन्।