महोत्तरी – करेन्ट लागेर महोत्तरीको औरही नगरपालिका ८ सोनामाईमा १२ वर्षीय वालकको मृत्यु भएको छ। विनोद मण्डलका १२ वर्षिय छोरा पुरुषोत्तम मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहिबार दिउँसो आफ्नै घरमा पंखाको तार जोडने क्रममा करेन्ट लागेर बालकको घटना स्थलमै मृत्यु भएको हो।
मृतक मण्डलको शवपरीक्षणका जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।