बर्दियामा ७ जना कोरोना संक्रमित थपिएका छन्। राजाापुर र गेरुवा गाउँपालिकाका ४६ जनाको स्वाब संकलन गरेका मध्ये पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै, भेरी अस्पतालमा स्वाब दिएका दुई जनामा पनि पोजेटिभ देखिएको छ।
यी दुवैमा गरी ७ जनामा कोरोना पुष्टि भएको हो। राजापुरमा पाँच जना, बारबर्दिया र बाँसगढीमा एक एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले जानकारी दिए।
यो सँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय ४७ भएको छ। दुई जना संक्रमितको बाँकेमा गणना हुने स्वास्थ्य कार्यालयले जनाएको छ।