मंगलबार बर्दियामा ९ जना कोरोना संक्रमित थपिएका छन्। बाँके स्थित भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ६७ जनाको परीक्षणमा बर्दियाका ९ जनालाई कोरोना पुष्टि भएको हो।
बर्दियाको बारबर्दिया नगरपालिकाका ५ जना र जिल्ला प्रहरी कार्यालाय बर्दियाका ४ जना प्रहरीहरुलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी गराए।
यो सँगै बर्दियामा कुल संक्रमितको संख्या ६ सय ७८ जना भएका छन्।