विराटनगर–मोरङको हसन्दहमा आइतबार राती मोटरसाईकल दुर्घटना हुँदा अमरदह—२का रोशन यादबको मृत्यु भएको छ ।बा १४ प २७४६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घना भएको जिल्ला प्रहरीकार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका यादवको विराटनगर स्थित अस्पताल ल्याउनेक्रममा मृत्यु भएको थियो ।
अर्को समाचार
दुर्घटनामा एकको मृत्यु
अर्को समाचार
दुर्घटनामा युवतीको मृत्यु, तेह्र घाइते
वीरगन्ज (पर्सा)—वीरगन्ज–पथलैया सडकखण्डमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।
बाराको रामपुरटोकनी–३ मा गएराति भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको हो। दुर्घटनामा पर्सा रामगढवा–७ बस्ने वर्ष २२ वर्षीया अर्चना विष्टनियाको (चौरसिया)को मृत्यु भएको हो। ना२ख ७०३५ नंको ट्रकले अर्चना सवार बिआर ०१ सिडी १८३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
वीरगन्जको गण्डकमा नम्बर नखुलेको ट्रिपरले ट्याक्टरलाई ठक्कर दिएको छ। बेलुकी ८ बजे भएको दुर्घटनामा परी ट्र्याक्टरमा सवार १३ घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। उनीहरूको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस