एपिएफको दोहोरो जित
२५ माघ २०७०
•
१ मिनेट पाठ
एपिएफको दोहोरो जित
काठमाडौं– एपिएफ क्लबले शनिबार नवौं ढोरपाटन ब्लु स्काई टिभिएस कप डबल लिग महिला भलिबलमा दोहोरो जित पाएको छ। नयाँ बसपार्कस्थित कोर्टमा शीर्ष टोली एपिएफले दाबेदार पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा हरायो। एपिएफले २५–१२, २५–१८, २५–१८ ले खेल जितेको हो। अर्को खेलमा एपिएफले चण्डेश्वरी युवा क्लबलाई २५–४, २५–७, २५–२ ले हरायो। दोस्रो चरणको तेस्रो दिन सकिँदा एपिएफले खेलेका ११ खेल जितेर ३३ अंक जोडेको छ। 
दोस्रो स्थानमा रहेको न्यु डायमन्ड एकेडेमीसँग ३० अंक छ। डायमन्डले ११ खेलमा १० जित पाएको छ। पहिलो चरणमा डायमन्ड एपिएफसँग पराजित भएको थियो। पश्चिमाञ्चल २४ अंकसहित तेस्रो स्थानमा छ। 
शनिबार पश्चिमाञ्चलले पशुपति क्याम्पसलाई २५–११, २५–६, २५–११ ले हरायो भने डायमन्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्ध २५–१३, २५–८, २५–८ को विजय पाएको थियो। शनिबार जावलाखेल अर्को खेलमा आयोजक ढोरपाटन स्पोर्टस क्लबसँग २५–१६, २५–२३, २५–१६ ले पराजित भयो। विजेताले २ लाख ५१ हजार र दोस्रोले १ लाख २० हजार र तेस्रोले ६० हजार रुपैयाँ पुरस्कार थाप्ने छन्। यसैगरि सर्वोत्कृष्ट, उदीयमान र वर्ष खेलाडीले एक एक थान स्कुटर पाउने छन्।
अर्को समाचार
एपिएफको दोहोरो जित
२७ मंसिर २०७२
•
३ मिनेट पाठ
एपिएफको दोहोरो जित
काठमाडौं- साविक विजेता एपिएफले ११औं ढोरपाटन डबल लिग महिला भबिलमा अपराजित यात्रालाइ कायमै राखेको छ। आइतबार नयाँ वसर्पाकमा एपिएफले दोहोरो जित हात पादै शिर्ष स्थानमा यथावत रह्यो। राष्ट्रिय टोलीकी कप्तान बिनिता बुढाथोकीको नेतृत्वमा रहेको एपिएफबाट राष्ट्रिष्य टोलीकी स्पाइकर सरस्वती चौधरी, नेविका चौधरी, रेश्मा भण्डारी लगायतका खेलाडीले खेल्ने गर्छन।

एपिएफ महिला भबिलमा अहिले नम्बर एक टोली हो। पछिल्लो दुई वर्र्ष यता एपिएफलाई कुनै टोलीले हराउन सकेको छैन।

नयाँ वसपार्कमै भैरहेको सर्वाधिक पुरस्कार राशिको भलिबल ढोरपाटन डबल लिगमा एपिएफ ३९ अंकको साथ अंक तालिकाको शिर्ष स्थानमा छ। टोलीले अपराजित रहँदै १३ खेल जितिसकेको छ। यसैगरी दोस्रो स्थानमा रहेको न्यू डायमण्डको ९ खेलबाट २४ अकं बटुलेको छ।

एपीएफले आइतबार धादिङ कलाकार टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। हालसम्म एक सेट पनि नगुमाएको एपिएफले २५– १७, २५–७, २५–५ ले खेल जित्यौं। अर्को खेलमा एपिएफले राष्ट्रिय टोलीकी सह कप्तान मञ्जु गुरुङको टोली पश्चिमाञ्चललाई २५–१६,२५–१७, २५–११ को सोझो सेटमा हरायो।

जारी प्रतियोगितामा एपिएफले डबल लिगको दोस्रो खेल खेलिसकेको छ। प्रतियोगिताकै दौरान एपिएफका बिनिता, रेश्मा, सरस्वती र नेबिका अन्तराष्ट्रिय बिच भलिबल खेल्न पुस १ गते भारत जाने कार्यक्रम रहेको छ।

यसैगरी डायमन्डले धादिङ कलाकारलाई २५–५,२५–७ र २५–६ को सोझो सेटमा हरायो। त्रिभुवन आर्मी क्लबले चन्डेश्वरी युवा क्लबलाई २५–१२, २५–७, २५–१७ ले पराजित गर्योव। आर्मी अहिले कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा प्रतियोगिता खेलिरहेको छ। यसअघि उनले एपिएफ टोलीको प्रशिक्षक भएर काम गरेको थिए।

चितवनको श्री जानकी स्कुलले नैकापको विन्दाबासिनी स्कुललाई सहजै २५–१२, २५–७, २५–१७ को सोझो सेटमा हरायो। अन्तिम खेलमा नेपाल पुलीस क्लबले एन्जल हर्टलाई २५–८,२५–१३, २५–१२ ले पराजित गरेको छ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १३ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले २ लाख ६० हजार उपविजेता टोलीले १ लाख ३० हजार र विभिन्न चार विद्याको खेलाडीले एक एक स्कुटर पाउनेछन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
एपिएफको दोहोरो जित
एपिएफको दोहोरो जित
नागरिक नागरिक • · १९ माघ २०७० · १ मिनेट पाठ
एपिएफको दोहोरो जित
नागरिक संवाददाता नागरिक संवाददाता • · २१ माघ २०७१ · ४ मिनेट पाठ
एपिएफको अपराजित यात्रा कायम
नागरिक नागरिक • · १९ माघ २०७४ · २ मिनेट पाठ
एपिएफको लगातार तेस्रो जित
एपिएफको लगातार तेस्रो जित
मदन चौधरी मदन चौधरी • · २० मंसिर २०७२ · ३ मिनेट पाठ
एपिएफको अपराजित यात्रा यथावत्
नागरिक नागरिक • · १७ माघ २०७५ · ४ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस